• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक २३, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

१ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

चाडपर्वमा चोरी, लुटपाट र दुर्घटना रोक्न प्रहरीलाई महानिरीक्षक केसीको निर्देशन

८ घण्टा अघि
२

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्रक्षेपण

१२ घण्टा अघि
३

सेमिफाइनलको सम्भावना जोगाउन नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

१२ घण्टा अघि
४

तिथिको घटबढले कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन

१२ घण्टा अघि
५

विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

१ दिन अघि
६

आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

१ दिन अघि
७

पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

१ दिन अघि
८

Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

१ दिन अघि
९

स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

१ दिन अघि
१०

यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

१ दिन अघि
११

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

१ दिन अघि
१२

छानबिन समिति गठन गर्ने सहमतिपछि डा. केसीको २५औँ सत्याग्रह अन्त्य

१ दिन अघि
होमपेज /  खेलकुद
  • ४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सेमिफाइनलको सम्भावना जोगाउन नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

  • २०८३ कार्तिक २३, आईतबार (१२ घण्टा अघि)

  • काठमाडौँ :  एसीसी यू-१९ एसिया कप क्रिकेटमा सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध जित निकाल्नुपर्ने भएको छ। समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    ओमानको अल अमेरातमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो भने युएईले पाकिस्तानसँग ९ विकेटको हार बेहोरेको थियो।

    पहिलो खेलको नतिजाका कारण दुवै टोली दबाबमा रहे पनि सेमिफाइनलको दौडमा रहिरहन नेपालका लागि जित अनिवार्यजस्तै बनेको छ।

    युएईविरुद्धको विगतको प्रदर्शन भने नेपालको पक्षमा देखिन्छ। पछिल्ला पाँच भेटमध्ये नेपालले चार खेल जितेको छ भने एक खेलमा डकवर्थ–लुइस पद्धतिका आधारमा युएई विजयी भएको थियो।

    समूह ‘ए’ कै अर्को खेलमा आज भारत र पाकिस्तान आमनेसामने हुनेछन्। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार पाकिस्तानसँग खेल्ने तालिका छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    चाडपर्वमा चोरी, लुटपाट र दुर्घटना रोक्न प्रहरीलाई महानिरीक्षक केसीको निर्देशन

    लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्रक्षेपण

    तिथिको घटबढले कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

    पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

    ताजा समाचार
    १

    चाडपर्वमा चोरी, लुटपाट र दुर्घटना रोक्न प्रहरीलाई महानिरीक्षक केसीको निर्देशन

    २

    लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्रक्षेपण

    ३

    सेमिफाइनलको सम्भावना जोगाउन नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

    ४

    तिथिको घटबढले कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन

    ५

    विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

    ६

    आरोप लगाउँदैमा प्रमाणित हुँदैन, कुनै गल्ती गरेका छैनौं : विश्वप्रकाश शर्मा

    ७

    पर्यटन, उद्यमशीलता र डिजिटल सुरक्षामा टिकटकसँग सहकार्य गर्ने सरकारको तयारी

    ८

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    ९

    स्टार्टअप र प्रविधिमै युवाको भविष्य छ : पाकिस्तानी राजदूत खान

    १०

    यमदूतका रूपमा कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

    समाचार
    थप

    चाडपर्वमा चोरी, लुटपाट र दुर्घटना रोक्न प्रहरीलाई महानिरीक्षक केसीको निर्देशन

    लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्रक्षेपण

    सेमिफाइनलको सम्भावना जोगाउन नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

    तिथिको घटबढले कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution