• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ मंसिर ८, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

३ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

२ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

२ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

लगानी सुरक्षा र प्रतिफलको ग्यारेन्टी दिने अर्थमन्त्री वाग्लेको आश्वासन

६ घण्टा अघि
२

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

८ घण्टा अघि
३

प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

१ दिन अघि
४

दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

२ दिन अघि
५

पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

५ दिन अघि
६

एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

५ दिन अघि
७

काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

५ दिन अघि
८

पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

६ दिन अघि
९

Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

६ दिन अघि
१०

सरकार बदल्ने र सरकारमा जाने एजेन्डा एमालेको छैन : योगेश भट्टराई

६ दिन अघि
११

प्रतिबद्धता कार्यान्वयन र प्रदेश संरचना सुधारबारे बहस आवश्यक : लामिछाने

६ दिन अघि
१२

बझाङमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • लगानी सुरक्षा र प्रतिफलको ग्यारेन्टी दिने अर्थमन्त्री वाग्लेको आश्वासन

  • २०८३ मंसिर ८, सोमबार (६ घण्टा अघि)

  • काठमाडौँ :  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै भारतीय निजी क्षेत्रलाई निर्धक्क भएर पुँजी भित्र्याउन आह्वान गरेका छन्।

    प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आइतबार आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै वाग्लेले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीका क्षेत्रमा नयाँ लगानी गर्न तथा भइरहेको लगानी विस्तार गर्न आग्रह गरे। भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित उक्त कार्यक्रममा उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले कानुनी सुधारलाई तीव्रता दिएको र नेपाल अहिले लगानीका लागि उर्वर भूमि बनेको दाबी गरे।

    भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीसमेत सहभागी उक्त राउन्डटेबलमा नेपालको भ्रमण दलमा रहेका उद्योगी व्यवसायीसहित डेढ दर्जन प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति थियो।

    • #अर्थमन्त्री वाग्लेको आश्वासन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

    ताजा समाचार
    १

    लगानी सुरक्षा र प्रतिफलको ग्यारेन्टी दिने अर्थमन्त्री वाग्लेको आश्वासन

    २

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    ३

    प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

    ४

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    ५

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    ६

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    ७

    काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

    ८

    पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

    ९

    Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

    १०

    सरकार बदल्ने र सरकारमा जाने एजेन्डा एमालेको छैन : योगेश भट्टराई

    समाचार
    थप

    लगानी सुरक्षा र प्रतिफलको ग्यारेन्टी दिने अर्थमन्त्री वाग्लेको आश्वासन

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution