• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

६ घण्टा अघि
२

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
३

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
४

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
५

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
६

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

२ दिन अघि
७

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

२ दिन अघि
८

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
९

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
१०

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
११

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
१२

विश्वविद्यालयमा दलीय संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन

१ हफ्ता अघि
होमपेज /  कृषि तथा पशुपालन
  • १०३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

  • २०८१ माघ १४, सोमबार (१ साल अघि)

  • ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारले ५० प्रतिशत आर्थिक सहयोग गर्ने भएको छ । महिला सशक्तिकरण एवम् आधुनिक खेतीलाई प्रश्रय गर्ने उदेश्य सहित ललितपुरमा हाइड्रोप्रोनिक प्राविधिक तालिमका साथ आर्थिक सहयोग गर्ने भएको हो । मणिडों महिला समूह, मणिडों टोल सुधार समिति, शंखमुल आवास महिला समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई ललितपुर महानगरपालिका वडा नं. ११ ले संयोजन गरेको थियो । यस्तै कार्यक्रममा ग्लोबल क्रिएशन र टावर अर्गानिकको प्राविधिक सहयोग रहेका थियो भने प्रचार प्रसारमा रोटरी क्लब अफ पाटन हेरिटेजले संयोजन गरेको थियो । कार्यक्रममा बोल्दै वडा नं. ११ का वडाध्यक्ष आरोजकुमार खड्गीले तालिममा सहभागि महिलाहरुलाई हाइड्रोप्रोनिक खेतीका लागि ५० प्रतिशत आर्थिक सहयोग गर्ने योजना रहेको बताउनुभयो । वडाध्यक्ष खड्गीले माटो बिना पानीबाट हुने आधुनिक खेतीले महिलाहरुलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उपस्थित वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, वडा नं. १२ का वडाध्यक्ष नारायण लाल अवाले, वडा नं. ६ का वडाध्यक्ष रुपेन्द्रराज शाक्य, वडा नं. ९ का वडाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन, वडा नं. १० का वडा सदस्यहरु अरविन्द सिंह र वावुरत्न महर्जन लगायतले महिलाहरुलाई हाइड्रोप्रोनिक खेतीमा आत्मनिर्भर बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाएका थिए । मणिडों महिला समुहकी अध्यक्ष सरस्वती तन्दुकारले हाइड्रोप्रोनिक प्रबिधिमा महिलाहरुलाई स्थानीय सरकारले गरेको सहयोगले आत्मनिर्भर बन्न आत्मविश्वास बढाएको बताउनुभयो ।

    यस्तै कार्यक्रममा मणिडों टोलसधार समितिका अध्यक्ष राजेन्द्र तन्दुकारले वडाको सहयोगमा शिघ्र हाइड्रोप्रोनिक प्रविधिलाई अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबिच शंखमुल आवास महिला समूहकी अध्यक्ष सपना श्रेष्ठले गृहिणी महिलाहरु उर्वर भूमि र खालि स्थानको अभावमा खेती बाट बञ्चित भएता पनि हाइड्रोप्रोनिक खेतीले उनीहरुको सपना साकार हुने बताउनुभयो । ललितपुर वडा नं. ११ को कार्यालयमा आयोजित तालिममा ५८ जना महिलाहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    कृषि तथा पशुपालन सम्बन्धि थप

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    इजरायलका लागि ७ जना नेपाली कामदारलाई करार सम्झौता गर्न बोलाइयो

    स्वदेशमै रोजगारी, युवामैत्री सीपको अभियानमा मन्त्री चौधरी

    न्यूजिल्याण्डबाट अध्यागमन उल्लंघनमा दुई नेपाली देशनिकाला

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    ताजा समाचार
    १

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    २

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ३

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ४

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ५

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ६

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ७

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ८

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    ९

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    १०

    खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

    समाचार
    थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution