• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

३ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  खबर बिशेष
  • ५५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

  • २०८१ फागुन ७, बुधबार (१ साल अघि)

  • हिन्दुहरूको महान पर्व हो महाशिवरात्रि पर्व । महाशिवरात्रिका दिनमा नेपालभरि एवं छिमेकी देश भारतबाट समेत लाखौं–लाख भक्तजनहरू सहभागि हुने गर्दछन । नेपालमा जब शिवरात्रिको दिन आइपुग्छ, त्यससँगै गाँजा, भाङ, धतुरोका साथ अन्य नशाजन्य पदार्थ सेवनका लागि समय आइपुगेको प्रतीत हुन्छ । विशेषगरी नागाबाबा, भेषधारी बाबा एवम् युवा पुस्ता समेत भगवान् शिवको नाममा गाँजा–भाङ तानेर कुलतमा परेको साथै चरित्रहिनताको कार्य गर्ने गरेको देखिन्छ । शिवरात्रीमा सुटुक्क बाबाहरुको छेउमा बसेर शिवबुटी भन्दै गाँजा चिलिम लागाउने अनि पशुपति दर्शनै नगरी फर्किने क्रम पनि बढ्दै गएको छ ।
    अझ पछिल्लो समय चलचित्र एवम् सामाजिक सञ्जालहरूबाट धर्मका नाममा कलंक स्वरूपका विकृति बढ्दै गएको छ ।

    चलचित्र र टिभि सिरियलमा भगवान शिवको भेष धारण गरेर भगवान शिवलाई नशा सेवन गर्ने पात्रको रूपमा प्रस्तुत गरिएको देखिन्छ । धार्मिक आस्थामाथि आघात पु-याउने यस्ता सामग्रीलाई कडा प्रतिवाद नगर्दा यसले युवा पिढीलाई पतनको मार्गमा लगिरहेको छ ।
    भगवान शिवले त समुन्द्र मन्थनबाट निस्किएको हलाहल विषबाट समाजलाई बचाउन कण्ठमा धारण गनुभएको थियो । बिष पिएर पनि भगवान शिवले आफ्नो कण्ठबाट तल हृदयसम्म जान दिनुभएन । जुन समाजलाई बचाउन उहाँले हलाहल विष कण्ठमा धारण गर्नुभयो तेही समाज आज शिवको अपमान गर्दै विकृत्ति फैलाउन सहभागि भएको छ ।
    विभिन्नखालका व्यावहारिक समस्यामा रहेका, किंकर्तव्यविमूढ नागरिक, कठिन परिस्थितिबाट गुज्रेकाहरू, अभिभावकको निगरानीबाट पर रहेका किशोर, जीवनको अर्थ नभेट्टाएका व्यक्तिको मन चाँडो बहकिने भएकाले यसप्रकारको  दुर्व्यसनको सिकार भएको पाइन्छ।

    A Hindu holy man smokes marijuana during Shivaratri festival.
    सुरुमा गाँजाभाङको लत लागेपछि सोचविचार असन्तुलित हुँदै जान्छ। क्रमशः पाचनशक्ति कमजोर भएर जान्छ, विस्मृति हुनथाल्छ। विस्तारै इन्द्रियले काम गर्न छाड्छन्। शारीरिक ऊर्जा निस्तेज हुँदै जान्छ, निस्त्र्कियता आउँछ, भएका प्रतिभा तथा सम्भावना हराउन थाल्छन्। सबैतिरबाट मानसिक, शारीरिक, सामाजिक निष्त्र्कियता हुन्छ भने उसमा नशाले धेरै नकारात्मक स्थितिको विकास गरिसकेको हुन्छ।वास्तवमा नेपाल शिव–शक्ति सभ्यताको भूमि हो। यस भूमिले तप–साधनासँग सम्बन्ध गाँसेको छ। महाशिवरात्रिमा शिवको आराधना, श्रद्धा, भक्ति, स्तुति तथा साधनालगायत कार्यबाट शिवकृपा प्राप्त गर्न सक्नुपर्दछ ।भगवानका नाममा हुने गरेका यस्ता नकारात्मक कार्यलाई रोक्नुपर्छ। शिवरात्रिजस्तो पवित्र पर्वलाई गाँजा, भाङ, धतुरो, चरेसजस्ता नशालु पदार्थसँग जोड्नु कदापि धार्मिक कार्य हुन सक्दैन।

    A Nepalese smokes marijuana during Shivaratri festival.

    यसमा आम नागरिक र सरोकारवाला निकाय मूकदर्शक भएर बस्नुहुँदैन । अघिपछि अबैध मानिने यस्ता नशाजन्य पदार्थहरू खुल्ला रूपमा सेवन हुँदा राज्य निरिह बन्नु दुखदायी छ । यसमा प्रशासन कसरी मूकदर्शक भएर बस्न सकेको हो विचारणीय छ ।नेपालमा नशाको सेवनले समाज तिब्र गतिमा गइरहेको अवस्थालाई दृष्टिगत गर्दै भगवती मानव कल्याण संगठनले पछिल्लो १७ बर्षदेखि नशामुक्तिको क्षेत्रमा कार्य गर्दै आएको छ। संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत कयौँ चरणमा जनजागरण पदयात्रा, साधनात्मक क्रम एवम् घरदैलो अभियानका माध्यमबाट हजारौँ व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ ।

    May be an image of 1 person, crowd and temple

    संगठनले नेपालमा हजारौँको संख्यामा मानिसहरुलाई सामूहिक एवम् निःशुल्क नशामुक्त गर्न पहिलो पटक अन्तराष्ट्रिय स्तरको विशाल शिविरको आयोजना गरेको छ । “राष्ट्र निर्माण, शक्ति साधना नशामुक्ति शिविर” नाम दिइएको उक्त शिविर आगामी २०८२ साल बैशाख १२ र १३ गते काठमाडौंमा आयोजना गरिएको हो । यस आयोजनामा भगवती मानव कल्याण संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराज” स्वयं उपस्थित हुने कार्यक्रम रहेको छ ।

    May be an image of 1 person, practising yoga and temple

    उहाँको सानिध्यमा शक्तिपातको माध्यमबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुनेछन । निशुल्क नशामुक्ति शिविरमा सहभागि हन इच्छुकहरुलाई संगठनले टोल फ्रि नम्बर १८१०५०००१४५ र संस्थागत वाट्सएप नम्बर ९७६७२८५०५० मार्फत नामावली सुचिकृत गर्ने कार्य शुरु गरिसकेको छ । यदि तपाईका आफन्त इष्टमित्र, छरछिमेक वा चिनजाका कोही नशा सेवन गर्ने व्यक्तिहरु छन वा तपाई आफैँ नशाजन्य पदार्थबाट ग्रसित हुनुहुन्छ र नशा छोड्न चाहनुहुन्छ भने यो दुर्लभ अवसरको सदुपयोग गर्न आग्रह छ ।

     

    (लेखक अजय अवस्थी नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता, भगवती मानव कल्याण संगठनका केन्द्रिय महासचिव एवम् सिद्धाश्रम रत्न हुनुहुन्छ।)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खबर बिशेष सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution