काठमाडौं : वरिष्ठ अधिवक्ता प्रा.डा गान्धि पण्डितले सरकारले फेसबुक बन्द गरे सरकारप्रति जनआक्रोश चुलिने बताएका छन् ।
पिटिओ खबरसँग कुराकानी गर्दै उनले फेसबुकको माउ कम्पनी मेटाले नेपालको कानुन मान्न तयार भएपनि सरकारले अनावश्यक सर्त थोपरेको आशंका गरे ।
पुरा भिडियो