• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३२, बुधबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

८ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

८ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

८ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

७ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

८ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

८ महिना अघि
९

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

८ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

५ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

८ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

संसदीय समितिहरूमा आज महत्वपूर्ण छलफल : विधेयक, प्रतिवेदन र कार्ययोजना समीक्षा

२0 घण्टा अघि
२

देशभर वर्षाको सम्भावना : कोशीमा भारी, मधेसमा रातिबाट बदली

२0 घण्टा अघि
३

अख्तियारको फन्दामा भक्तपुर मालपोतका तीन कर्मचारी, २४ लाख ५० हजार घुससहित पक्राउ

२0 घण्टा अघि
४

घुस अडियो प्रकरण : मन्त्री गुप्ताले आजै राजीनामा दिने सम्भावना

२ दिन अघि
५

मधेश प्रदेशसभा बहिष्कार : बजेटमा विचौलिया हाबीको आरोप

२ दिन अघि
६

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै,रसुवा बाढीपहिरोदेखि स्पेनसम्मका काण्ड उठाउने तयारी

२ दिन अघि
७

शिक्षक महासङ्घद्वारा कडा आन्दोलनको चेतावनी

२ दिन अघि
८

काठमाडौं महानगरपालिकाको बजेट आज सार्वजनिक हुँदै

३ दिन अघि
९

आजको प्रतिनिधिसभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

३ दिन अघि
१०

राप्रपामा भाँडभैलो ,सुवेदीलाई हटाएको निर्णयविरुद्ध निर्वाचन आयोग जाने

३ दिन अघि
११

माधव नेपाल र वामदेव गौतमको पार्टीबीच साउन २ गते एकता हुने

५ दिन अघि
१२

१६ करोडको कम्प्युटर सामग्री भ्रष्टाचार प्रकरणः हाई-टेक उपकरणको नाममा कमसल जडान

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • देशभर वर्षाको सम्भावना : कोशीमा भारी, मधेसमा रातिबाट बदली

  • २०८२ अषाढ ३२, बुधबार (२0 घण्टा अघि)

  • काठमाडौं :  आज कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको प्रक्षेपण गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मनसुनी न्यून चापीय रेखा नेपालतर्फ रहेकाले पूर्वी नेपालमा बढी वर्षा हुनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ। लामो समयदेखि खडेरीको सामना गरिरहेको मधेस प्रदेशमा आज रातिबाट वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। विशेषगरी कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।

    मौसमविद्का अनुसार बिहीबार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसबाट भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव र शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्छ। नदी तथा खोलाहरूमा पानीको सतह बढ्ने हुँदा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य र यातायातमा असर पर्न सक्ने विभागको चेतावनी छ। त्यसैले, सबैलाई सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

    • #कोशीमा भारी
    • #देशभर वर्षाको सम्भावना
    • #मधेसमा रातिबाट बदली
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    संसदीय समितिहरूमा आज महत्वपूर्ण छलफल : विधेयक, प्रतिवेदन र कार्ययोजना समीक्षा

    अख्तियारको फन्दामा भक्तपुर मालपोतका तीन कर्मचारी, २४ लाख ५० हजार घुससहित पक्राउ

    घुस अडियो प्रकरण : मन्त्री गुप्ताले आजै राजीनामा दिने सम्भावना

    मधेश प्रदेशसभा बहिष्कार : बजेटमा विचौलिया हाबीको आरोप

    प्रचण्डले आज संसदमा सम्बोधन गर्दै,रसुवा बाढीपहिरोदेखि स्पेनसम्मका काण्ड उठाउने तयारी

    शिक्षक महासङ्घद्वारा कडा आन्दोलनको चेतावनी

    ताजा समाचार
    १

    संसदीय समितिहरूमा आज महत्वपूर्ण छलफल : विधेयक, प्रतिवेदन र कार्ययोजना समीक्षा

    २

    देशभर वर्षाको सम्भावना : कोशीमा भारी, मधेसमा रातिबाट बदली

    ३

    अख्तियारको फन्दामा भक्तपुर मालपोतका तीन कर्मचारी, २४ लाख ५० हजार घुससहित पक्राउ

    ४

    घुस अडियो प्रकरण : मन्त्री गुप्ताले आजै राजीनामा दिने सम्भावना

    ५

    मधेश प्रदेशसभा बहिष्कार : बजेटमा विचौलिया हाबीको आरोप

    ६

    प्रचण्डले आज संसदमा सम्बोधन गर्दै,रसुवा बाढीपहिरोदेखि स्पेनसम्मका काण्ड उठाउने तयारी

    ७

    शिक्षक महासङ्घद्वारा कडा आन्दोलनको चेतावनी

    ८

    काठमाडौं महानगरपालिकाको बजेट आज सार्वजनिक हुँदै

    ९

    आजको प्रतिनिधिसभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    १०

    राप्रपामा भाँडभैलो ,सुवेदीलाई हटाएको निर्णयविरुद्ध निर्वाचन आयोग जाने

    समाचार
    थप

    संसदीय समितिहरूमा आज महत्वपूर्ण छलफल : विधेयक, प्रतिवेदन र कार्ययोजना समीक्षा

    देशभर वर्षाको सम्भावना : कोशीमा भारी, मधेसमा रातिबाट बदली

    काठमाडौं महानगरपालिकाको बजेट आज सार्वजनिक हुँदै

    आजको प्रतिनिधिसभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution