• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १९, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल गगन थापा रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

६ दिन अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

४ हफ्ता अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

सडक दुर्घटनामा चार जनाको मृत्यु

२ घण्टा अघि
२

नयाँ आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘आफ्नो मान्छे भएरै ल्याइएको होला’

२ घण्टा अघि
३

आईजीपी फेरबदलमा सरकारको बचाउमा सत्तापक्षमै मतभेद, कांग्रेसको आलोचना

२ घण्टा अघि
४

गृहमन्त्री गुरुङ आफैंले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह

२ घण्टा अघि
५

आईजीपी हटाउने निर्णयमा पार्टीको संलग्नता नरहेको रास्वपाको दाबी

२ घण्टा अघि
६

बर्खास्तीमा परेका आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा

५ घण्टा अघि
७

प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजिपी नियुक्त

६ घण्टा अघि
८

एमालेबारे फैलिएका भ्रमको प्रमाणसहित खण्डन गर्न विद्या भण्डारीको आग्रह

६ घण्टा अघि
९

सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम,हस्ताक्षर अभियान चलाउने चेतावनी

६ घण्टा अघि
१०

भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

७ घण्टा अघि
११

मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै

७ घण्टा अघि
१२

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

७ घण्टा अघि
होमपेज /  समाचार
  • ५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सडक दुर्घटनामा चार जनाको मृत्यु

  • २०८३ कार्तिक १९, बुधबार (२ घण्टा अघि)

  • काठमाडौं :  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। बझाङमा जीप दुर्घटना हुँदा दुई जना, सुनसरीमा ट्रकको ठक्करबाट एक जना र कञ्चनपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको हो।

    बझाङको केदारस्युँ गाउँपालिका-७ भानचौरमा बुधबार बिहान भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा २७ वर्षीया पबिता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये तीन जनालाई थप उपचारका लागि डडेलधुरा रिफर गरिएको छ। जीप चालक प्रहरी नियन्त्रणमा छन्।

    त्यस्तै, सुनसरीको इटहरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा तेह्रथुमका अन्दाजी ३५ वर्षीय धनराज लिम्बुको मृत्यु भएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ट्रक चालक फरार छन्।

    कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तीथलामा स्कुटरको ठक्करबाट ७० वर्षीया प्रमा देवी बोहराको मृत्यु भएको छ। उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    • #सडक दुर्घटनामा चार जनाको मृत्यु
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    नयाँ आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘आफ्नो मान्छे भएरै ल्याइएको होला’

    आईजीपी फेरबदलमा सरकारको बचाउमा सत्तापक्षमै मतभेद, कांग्रेसको आलोचना

    गृहमन्त्री गुरुङ आफैंले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह

    आईजीपी हटाउने निर्णयमा पार्टीको संलग्नता नरहेको रास्वपाको दाबी

    बर्खास्तीमा परेका आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा

    प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजिपी नियुक्त

    ताजा समाचार
    १

    सडक दुर्घटनामा चार जनाको मृत्यु

    २

    नयाँ आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘आफ्नो मान्छे भएरै ल्याइएको होला’

    ३

    आईजीपी फेरबदलमा सरकारको बचाउमा सत्तापक्षमै मतभेद, कांग्रेसको आलोचना

    ४

    गृहमन्त्री गुरुङ आफैंले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह

    ५

    आईजीपी हटाउने निर्णयमा पार्टीको संलग्नता नरहेको रास्वपाको दाबी

    ६

    बर्खास्तीमा परेका आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा

    ७

    प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसी नयाँ आइजिपी नियुक्त

    ८

    एमालेबारे फैलिएका भ्रमको प्रमाणसहित खण्डन गर्न विद्या भण्डारीको आग्रह

    ९

    सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम,हस्ताक्षर अभियान चलाउने चेतावनी

    १०

    भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

    समाचार
    थप

    सडक दुर्घटनामा चार जनाको मृत्यु

    नयाँ आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘आफ्नो मान्छे भएरै ल्याइएको होला’

    आईजीपी फेरबदलमा सरकारको बचाउमा सत्तापक्षमै मतभेद, कांग्रेसको आलोचना

    गृहमन्त्री गुरुङ आफैंले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह

    खबर बिशेष
    थप

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution