• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २४, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

७ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

८ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

८ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

७ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

८ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

८ महिना अघि
९

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

८ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

५ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

८ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

१ घण्टा अघि
२

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

५ घण्टा अघि
३

रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

६ घण्टा अघि
४

कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

६ घण्टा अघि
५

उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

१ दिन अघि
६

ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

१ दिन अघि
७

प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

१ दिन अघि
८

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

१ दिन अघि
९

पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

१ दिन अघि
१०

कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

१ दिन अघि
११

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

२ दिन अघि
१२

बनेपा–नाला–भक्तपुर सडकखण्ड पूर्णरूपमा अवरुद्ध

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ५१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

  • २०८१ मंसिर ७, शुक्रबार (७ महिना अघि)

  • काठमाडौं :  देशलाइ नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण सङ्गठनले काठमाडौँ उपत्यका स्तरीय नशामुक्ति जनजागरण पदयात्रा गरेको छ ।

    नशामुक्त नेपाल–समृद्ध नेपालको मूल नारासहित संगठनले पदयात्रा सम्पन्न गरेको हो । पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने संगठनले जनाएको छ । पदयात्रामा हजारौं व्यक्तिहरु नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न श्रद्धेय अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधीहरुको साथमा १० किलोमिटरको पदयात्रामा सहभागी भएका थिए ।पदयात्राको क्रममा यात्रु एवम् घर(घरबाट निस्किएका सहभागिहरुले नशामुक्त नेपाल घोषणाको अभियानलाई समर्थन जनाएका थिए । कयौँ व्यक्तिहरुले अभियानलाई समर्थन जनाउँदै पुष्प वर्षा सहित मार्गमा स्वागत गरेका थिए । पत्रयात्राको रुटमा नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा समेत हजारौँले हस्ताक्षर गरेर सहमति जनाएका छन । कार्यक्रम अन्तर्गत संगठनले नशामुक्त नेपालका लागि १० हजार हस्ताक्षर संकलन अभियान गरिसकेको छ ।

    पदयात्रा ललितपुरको मंगलबजार पाटन दरवार स्क्वायर क्षेत्र स्थित कृष्णमन्दिर प्रांगणबाट शुभारम्भ भएको थियो। यस्तै पाटन कृष्णमन्दिरबाट –प्रभात मावि त्यागल– महावौध मन्दिर वकुबहाल–थैना– टंगल– ईति टंगल– प्रयागपोखरी– लगनखेल बसपार्क – नमुना मछिन्द्र मा बि– पाटनहस्पिटल – ईखालखु– पुर्णचन्दी मन्दिर– मानभवन–जावलाखेल –पुल्चोक – ललितपुर महानगरपालिका–मदनस्मारक स्कुल – नः टोल– गाँबहाल– महापाल हुँदै पुन पाटन दरवार स्क्वायर कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो । कार्यक्रमको समापन समयमा सिद्धाश्रम रत्न श्री अजय अवस्थीले अधिकांश युवा नशाले ग्रसित भएको भन्दै देशको भविष्यका लागि नशामुक्त नेपाल घोषणा हुनु अतिआवश्यक रहेको बताए । देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको उनको भनाई छ । संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उहाँले नेपालमा हजारौँ परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे ।

    यस्तै सचिव डा।मिनु सिग्देललेशक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम लगायत अष्टांग योगका क्रमबाट उल्लेखनीय संख्यामा युवाहरुको जिवनमा परिवर्तन आएको बताए । यस्तै, संगठनले “एकवृक्षराष्ट्रकोनाममा”भन्नेमुलनारासहित२०८१श्रावणदेखिदेशव्यापी१करोड वृक्षारोपण अभियान सञ्चालन गरेको छ । संगठनद्वारा आम जनसमूदायको सहयोगमा मेचिदेखि महाकालीसम्म जारी वृक्षारोपण अभियान तिब्र रुप अघि बढिरहेको सचिव डा.मिनु सिग्देलले बताइन् । संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मि अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको छ । समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु–संस्कार तथा राजनीतिक भ्रष्टाचार बिरुद्ध जनचेतना फैलाउँदै आएको छ । यस्तै जातिभेद–छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहिनता लगायतका कु–संस्कारबाट ग्रसित मानव समाजलाई हाम्रो मुल सनातन संस्कृति ऋषिकालिन परम्परासँग जोड्न विबिध कार्यक्रमको सञ्चाल गर्दै आएको छ । चेतनावान, कर्मवान, सामथ्र्यवान, आत्मवान, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रम लगायत मानवीय मूल्य मान्यताले परिपूर्ण आध्यात्मिक समाज निर्माण हेतु यो संगठन सतत् सक्रिय रहेको छ । संगठनले शक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम, मन्त्रजप लगायत अष्टांग योग र नवधा भक्तिका क्रमहरु अपनाउँदै नेपालमा हजारौँ व्यक्तिहरुलाई नशामुक्त गरिसकेको छ ।

    • #ptokhabar
    • #जनजागरण
    • #भगवती
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

    रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

    कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

    उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    ताजा समाचार
    १

    रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

    २

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

    ३

    रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

    ४

    कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

    ५

    उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

    ६

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    ७

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    ८

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    ९

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    १०

    कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

    समाचार
    थप

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution