• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २३, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१२ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

११ मिनेट अघि
२

कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

४७ मिनेट अघि
३

इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

१ घण्टा अघि
४

सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

२ घण्टा अघि
५

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्ने विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

१२ घण्टा अघि
६

व्यक्तित्व विकास : अनेकता र विविधता

१२ घण्टा अघि
७

कांग्रेस इतर पक्षको भेलामा शेरबहादुर देउवा सहभागी हुने

१३ घण्टा अघि
८

सरकारको नियतमा प्रश्न छैन, तर राज्य सञ्चालनमा ‘ढंग पुगेन’: मनिष झा

१३ घण्टा अघि
९

देशभर वर्षाको सम्भावना, बाढीपहिरोको जोखिममा सतर्क रहन आग्रह

१ दिन अघि
१०

राप्रपाको असहमतिले बागमती सरकार पुनर्गठन थप अन्योलमा

१ दिन अघि
११

प्रतिनिधिसभामा आज पाँच विधेयक पेस हुने

१ दिन अघि
१२

कतार जाने नेपाली सावधान! यी औषधि बोकेर यात्रा गर्नुअघि अनलाइन अनुमति अनिवार्य

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

  • २०८३ श्रावण २३, शनिबार (१ घण्टा अघि)

  • काठमाडौँ : इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल भर्ना गरिएको दाबी इजरायली सञ्चारमाध्यमहरूले गरेका छन्। इरानभित्रका स्रोतलाई उद्धृत गर्दै खामेनीको अवस्था ‘अत्यन्त गम्भीर’ रहेको दाबी गरिएको हो ।

    जेरुसेलम पोस्टले पनि स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्य अवस्थाबारे इरानको उच्च राजनीतिक तहमा चिन्ता बढेको जनाएको छ। इरानवायर र राष्ट्रपति मसुद पेजेस्कियानको प्रशासननिकट स्रोतलाई उद्धृत गर्दै च्यानल १४ ले खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ।

    अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि गत फेब्रुअरी २८ मा मोज्तबाले नेतृत्व सम्हालेका थिए। तर त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

    रिपोर्टअनुसार आक्रमणको पहिलो दिन उनी पनि घाइते भएका थिए। राष्ट्रपति पेजेस्कियानले समेत खामेनीसँग प्रत्यक्ष सम्पर्क अहिले ‘निकै कठिन’ रहेको बताएका छन्। यद्यपि इरानी अधिकारीहरूले उनको स्वास्थ्यबारे सार्वजनिक भएका दाबीहरू अस्वीकार गर्दै आएका छन्।

    • #इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    ‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

    कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्ने विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

    व्यक्तित्व विकास : अनेकता र विविधता

    कांग्रेस इतर पक्षको भेलामा शेरबहादुर देउवा सहभागी हुने

    ताजा समाचार
    १

    ‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

    २

    कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    ३

    इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

    ४

    सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

    ५

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्ने विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

    ६

    व्यक्तित्व विकास : अनेकता र विविधता

    ७

    कांग्रेस इतर पक्षको भेलामा शेरबहादुर देउवा सहभागी हुने

    ८

    सरकारको नियतमा प्रश्न छैन, तर राज्य सञ्चालनमा ‘ढंग पुगेन’: मनिष झा

    ९

    देशभर वर्षाको सम्भावना, बाढीपहिरोको जोखिममा सतर्क रहन आग्रह

    १०

    राप्रपाको असहमतिले बागमती सरकार पुनर्गठन थप अन्योलमा

    समाचार
    थप

    ‘खस र आर्य छुट्टाछुट्टै होइनन्, नेपालकै ४ हजार वर्ष पुराना आदिवासी हुन् !’

    कोशी र बागमतीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    इरानी सर्वोच्च नेता खामेनीको स्वास्थ्य गम्भीर रहेको दाबी

    सही समय आउन केही समय लाग्छ : प्रधानमन्त्री शाह

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution