• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन २५, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

४ दिन अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि

ताजा अपडेट

१

विधिपूर्वक घटस्थापना गरियो, आजदेखि बडादशैँ सुरु

१८ घण्टा अघि
२

बुढीगण्डकीको बाढीले गोरखामा वितण्डा : घर र पुल बगायो, बस्तीहरू जोखिममा

१८ घण्टा अघि
३

पुर्चौडीको समृद्धि :युवालाई गाउँमै रोजगारी दिन सकिन्छ : रणबहादुर बम

१९ घण्टा अघि
४

प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

१ दिन अघि
५

नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

१ दिन अघि
६

गगनलाई विश्वप्रकाशको बधाई: ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’

१ दिन अघि
७

नगर सहकार्य: स्वराज्य र मेलमिलापको मार्गचित्र

१ दिन अघि
८

कांग्रेस महाधिवेशन : गगन थापा ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

१ दिन अघि
९

सम्पदा र समृद्धि :नगरको पहिचान

४ दिन अघि
१०

कांग्रेस उपसभापतिबाट पछि हटे मिनेन्द्र ,सभापति थापासँग बन्यो सहमति

४ दिन अघि
११

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

४ दिन अघि
१२

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पुर्चौडीको समृद्धि :युवालाई गाउँमै रोजगारी दिन सकिन्छ : रणबहादुर बम

  • २०८३ आश्विन २५, आईतबार (१९ घण्टा अघि)

  • बैतडी : सरकारी सेवाबाट अवकाशप्राप्त वरिष्ठ इन्जिनियर रणबहादुर बमले बैतडीको पुर्चौडी क्षेत्र प्राकृतिक स्रोत र सम्भावनाले भरिपूर्ण भए पनि राज्यको ध्यान नपुग्दा पछाडि परेको बताएका छन्। पिटिओ खबरसँग कुराकानी गर्दै उनले पुर्चौडीमा उपलब्ध काठ, बहुमूल्य पत्थर, फलाम खानी तथा जडीबुटीजन्य अल्लो र भाङ्गोको व्यवस्थित बजारीकरण गर्न सके हजारौँ युवालाई स्वदेशमै रोजगारी दिन सकिने बताएका हुन् । पुर्चौडीको विकास र सम्भावनाका बारेमा कुरा गर्दै इन्जिनियर बमले स्थानीय तह र राज्यले पूर्वाधार निर्माणमा ध्यान दिए पुर्चौडी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने बताए।

    पुर्चौडीमा मनग्गे काठ र बहुमूल्य ‘स्लेट’ पत्थर (धोलकडा पत्थर) को प्रचुर सम्भावना रहेको उनले औँल्याए। बाजे बराजुको पालादेखि घर छाउन प्रयोग हुँदै आएको यो पत्थरलाई आधुनिक मेसिनमार्फत ड्रेसिङ र प्याकिङ गरी राष्ट्रिय बजारमा पुर्याउन सके ठूलो आर्थिक लाभ लिन सकिने उनको तर्क छ। ‘एउटा पत्थर बेचेर पनि यहाँका मानिस लखपति बन्न सक्छन्, तर त्यसका लागि सडक सञ्जाल, बिजुली र पत्थर काट्ने कटरजस्ता आधारभूत पूर्वाधार अनिवार्य छ’,- बमले भने।

    ढुङ्गा र काठ मात्र नभई पुर्चौडीमा फलाम खानीसमेत रहेको उनले बताए। धौनाली क्षेत्रमा गरिएको प्रारम्भिक अध्ययनले फलामको धाउ प्रशस्तै रहेको देखाएको भन्दै यसको व्यवस्थित उत्खनन गर्न सके स्थानीयको प्रतिव्यक्ति आयमा भारी वृद्धि हुने उनको विश्वास छ। यसका साथै पहाडी क्षेत्रमा हुने अल्लो र भाङ्गो खेतीलाई कानुनी दायरामा ल्याएर प्रशोधन गर्न सके स्कुलका ब्याग तथा विभिन्न फेन्सी घरायसी सामग्रीहरू गाउँमै उत्पादन गर्न सकिने सम्भावना रहेको उनले बताए। यसले भारत वा खाडी मुलुकमा भौतारिन बाध्य बेरोजगार युवाहरूलाई आफ्नै गाउँमा रोक्ने उनको भनाइ छ।

    अहिलेका स्थानीय तहका नेतृत्वले विकासका यी सम्भावनाहरूप्रति गम्भीरता नदेखाएको गुनासो गर्दै उनले आफूले सेवामा रहँदा पनि पटक(पटक सल्लाह र सुझाव दिएको बताए। ३५ -३६ वर्ष लामो इन्जिनियरिङ सेवा र राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गरेको अनुभव संगालेका बमले अवकासपछिको जीवन समाज सेवामै समर्पित गर्ने इच्छा व्यक्त गरे। शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य क्षेत्रको लाचारीपन ९सिटामोल पनि नपाउने अवस्था० र नागरिकले पाउने सास्ती अन्त्य गर्नका लागि पार्टीले जिम्मेवारी दिए आफू नेतृत्व लिन तयार रहेको उनले स्पष्ट पारे।

    पुर्चौडीका युवा र समग्र समाजलाई सन्देश दिँदै इन्जिनियर बमले अब पछाडि फर्केर नभई एकजुट भएर सक्षम र भिजन भएको नेतृत्व छान्नुपर्ने बताए। बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै उनले छोटो समयमै देशमा सुशासन र विकासको आभास हुन थालेको र आगामी दिनमा यसको परिणाम सबैले महसुस गर्ने धारणा राखे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    विधिपूर्वक घटस्थापना गरियो, आजदेखि बडादशैँ सुरु

    बुढीगण्डकीको बाढीले गोरखामा वितण्डा : घर र पुल बगायो, बस्तीहरू जोखिममा

    प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

    नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

    गगनलाई विश्वप्रकाशको बधाई: ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’

    नगर सहकार्य: स्वराज्य र मेलमिलापको मार्गचित्र

    ताजा समाचार
    १

    विधिपूर्वक घटस्थापना गरियो, आजदेखि बडादशैँ सुरु

    २

    बुढीगण्डकीको बाढीले गोरखामा वितण्डा : घर र पुल बगायो, बस्तीहरू जोखिममा

    ३

    पुर्चौडीको समृद्धि :युवालाई गाउँमै रोजगारी दिन सकिन्छ : रणबहादुर बम

    ४

    प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

    ५

    नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

    ६

    गगनलाई विश्वप्रकाशको बधाई: ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’

    ७

    नगर सहकार्य: स्वराज्य र मेलमिलापको मार्गचित्र

    ८

    कांग्रेस महाधिवेशन : गगन थापा ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

    ९

    सम्पदा र समृद्धि :नगरको पहिचान

    १०

    कांग्रेस उपसभापतिबाट पछि हटे मिनेन्द्र ,सभापति थापासँग बन्यो सहमति

    समाचार
    थप

    विधिपूर्वक घटस्थापना गरियो, आजदेखि बडादशैँ सुरु

    बुढीगण्डकीको बाढीले गोरखामा वितण्डा : घर र पुल बगायो, बस्तीहरू जोखिममा

    पुर्चौडीको समृद्धि :युवालाई गाउँमै रोजगारी दिन सकिन्छ : रणबहादुर बम

    प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution