• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २७, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

१९ घण्टा अघि
२

प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

२0 घण्टा अघि
३

लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

२0 घण्टा अघि
४

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

१ दिन अघि
५

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

१ दिन अघि
६

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

१ दिन अघि
७

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

३ दिन अघि
८

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

३ दिन अघि
९

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

३ दिन अघि
१०

भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

४ दिन अघि
११

भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

४ दिन अघि
१२

सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

४ दिन अघि
होमपेज /  बागमती
  • ३१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

  • २०८२ मंसिर १८, बिहिबार (९ महिना अघि)

  • Implementation of National Action Plan on Bussiness and Human Rights For Responsible Bussiness conduct and Good Governance बिषयमा कार्यक्रम आयोजना गरिएको छ।व्यावसाय र मानव अधिकार सम्बन्धि राष्ट्रिय कार्ययोजना ( २०८०/८१- २०८४/८५) श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा कार्यन्वयनमा ल्याए पश्चात् संयुक्तराष्ट्र संघ द्वारा पनि सकारात्मक रुपमा ग्रहण गर्दै सहकार्य गरिरहनु मुलुकका लागि खुसिको कुरा हो।अन्तर्राष्ट्रिय जगतमा नेपाली व्यावसायिक क्षेत्र का साथै सरकार प्रति पनि सकारात्मक दृष्टिकोण बन्नुका साथै लगानीको वातावरण बनाउन मद्दत पुग्दछ।हालै मात्र नेपालमा जेन जेड आन्दोलनको क्रममा निजी व्यावसायिक प्रतिष्ठान मा समेत ठुलो क्षति भएको समयमा आयोजना गरिएको उत्तरदायी व्यवसाय र मानवअधिकार बिषयक कार्यक्रम ले भावी कार्यनीति बनाउन पनि सरकार ,संयुक्तराष्ट्र संघ तथा निजी व्यावसायिक क्षेत्र लाई सहयोग पुर्याउने छ।

    राष्ट्रिय व्यावसायिक पहल( NBI) का अध्यक्ष कुशकुमार जोशी को सभापतित्वमा सञ्चालन भएको उद्घाटन सत्रका प्रमुख अतिथि कानुन मन्त्री माननीय अनिल कुमार सिन्हाले मुनाफा कमाउनु अपराध होइन भन्दै मुनाफा लाई सामाजिक उत्तरदायी सेवामा पनि व्यवसायी हरुले खर्च गर्दै राज्यलाई सहयोग गर्दै आएको बताउनु भयो । उद्घाटन सत्रमा यु एन डि पि का उपप्रमुख Julian Chevillard,राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले उत्तरदायी व्यावसायी र मानवअधिकार का बिषयमा प्रकाश पारिएको थियो ।
    भास्कर राजकर्णिकार द्वारा सञ्चालन गरिएको प्रथम प्यानल छलफलमा भवानी राणा,महेश पराजुली ,टेक टमाटा,बिरेन्द्रराज पाण्डे र सुदिप घिमिरेले आफ्नो बिचार राखेका थिए।New Realities and New responsibility बिषयक पहिलो छलफलमा स्रोताबाट उठाएका प्रश्न हरुको पनि जवाफ दिने कार्यले बिषयको महत्त्व र भावी कार्यदिशा स्पष्ट हुन सकेको थियोे ।अन्तिम सत्राको प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले संस्था को उद्देश्य र विचारका बारे प्रारम्भ देखिनै जानकारी रहेको भन्दै खुसि व्यक्त गर्नु भयो ।सुशासनको अभावका कारण जेनजी आन्दोलन भएको र राज्यका कमि कमजोरीहरु उदाङो भएको बताउनु भयो ।आगामी निर्वाचनमा सहभागी भइ राम्रो उम्मेदवार लाई बिजय गराउन अनुरोध गर्नु भयो ।दोस्रो सत्रको सञ्चालन अनिल चित्रकार ले गर्नु भएको थियोे ।दोस्रो सत्रका वक्ताहरुमा पद्म ज्योति ,छाया शर्मा,चिरञ्जीवी नेपाल,भरत ब थापा,तथा युवा प्रतिनिधि मोनिका निरौलाले आफ्नो बिचार राख्नु भएको थियोे ।

    उद्घाटन तथा समापन समारोहमा अध्यक्ष कुश कुमार जोशीले व्यावसायी हरुले गरेको राम्रो कामहरुलाइ जनसमुदायमा पुर्याउन नसकिएको स्विकार्दै आगामी दिनमा उपयुक्त कार्यक्रम हरु ल्याउने जानकारी गराउनु भयो ।प्रथम तथा दोस्रो सत्रमा वक्ताहरुले जनसमुदायमा सुचना पुग्न नसक्नु,युवाहरुमा नैराश्यता बढ्दै जानू,नयाँ व्यावसायीहरु कर्मचारी हरुको व्यावहारका कारण बिद्रोह को भावना जाग्नु,समुदाय र व्यावसायका बीच सम्वाद कम हुनु लगायतका तर्कहरु उठेका थिए।दर्शक स्रोता सहभागीका तर्फबाट केशवप्रसाद चौलागाईंले संस्थाले नमुना शान्ति ग्राम निर्माण गर्दै शान्ति र समृद्धि को नेतृत्व गर्नुपर्ने आशायको लिखित प्रस्ताव अध्यक्ष कुश कुमार जोशी लाई दिइएको थियोे ।४० बर्षको शान्ति अभियानको अनुभवका आधारमा तयार गरिएको अनुसन्धान ,लेखन र सञ्जाललाइ व्यावसायिक पहल संग जोड्दै सुशासन ,मेलमिलाप ,धार्मिक पर्यटन र समृद्धि हासिल गर्न सकिने हुदा लिखित प्रस्ताव दिइएको हो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बागमती सम्बन्धि थप

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

    सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

    भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालमा एक वर्ष निःशुल्क उपचार

    काठमाडौँ उपत्यकामा ग्यास अभाव हुन नदिन उद्योगी र साल्ट ट्रेडिङ सक्रिय

    ताजा समाचार
    १

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    २

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    ३

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    ४

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    ५

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ६

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    ७

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    ८

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    ९

    जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

    १०

    भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

    समाचार
    थप

    अस्पतालको गेटबाहिरै सुत्केरी : कर्मचारी निलम्बित

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution