• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ आश्विन २७, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

६ दिन अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१२

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि

ताजा अपडेट

१

बडादसैँमा काठमाडौँ उपत्यका छाड्नेको लाम

१ घण्टा अघि
२

राष्ट्रको युग परिवर्तन गर्ने हो भने दुर्गा प्रसाईं र भरत दाहालहरू सरकार ढाल्ने भर्‍याङ बन्नु हुँदैन

१ घण्टा अघि
३

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना

१ घण्टा अघि
४

बैतडीका राजेन्द्रकान्त दयाल बने ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार-२०२६’ का विजेता

२२ घण्टा अघि
५

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

१ दिन अघि
६

जेन्जी पुस्ता र लोकतन्त्रवादीलाई कांग्रेसमा जोड्छौँ :उपसभापति मधु आचार्य

१ दिन अघि
७

कांग्रेस १५औँ महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

१ दिन अघि
८

विधिपूर्वक घटस्थापना गरियो, आजदेखि बडादशैँ सुरु

२ दिन अघि
९

बुढीगण्डकीको बाढीले गोरखामा वितण्डा : घर र पुल बगायो, बस्तीहरू जोखिममा

२ दिन अघि
१०

पुर्चौडीको समृद्धि :युवालाई गाउँमै रोजगारी दिन सकिन्छ : रणबहादुर बम

२ दिन अघि
११

प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘पक्कु फेस्टिभल’ आयोजना गर्ने

२ दिन अघि
१२

नागरिकको गुमेको विश्वास फर्काउने मुख्य ध्येय छ :गगन थापा

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बडादसैँमा काठमाडौँ उपत्यका छाड्नेको लाम

  • २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)

  • काठमाडौँ : चाडपर्वमा परिवारसँग भेटघाट गर्ने हुटहुटीले काठमाडौँ छाड्नेहरूको सङ्ख्या तीव्र रूपमा बढे पनि बिग्रिएका सडकका कारण यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन्। बडादसैँ नजिकिएसँगै अध्ययन र रोजगारीका क्रममा उपत्यकामा बस्दै आएका सर्वसाधारण गाउँ फर्किने क्रम सुरु भएपछि कलङ्की, नयाँ बसपार्क, जडीबुटी लगायतका नाकामा यात्रुको बाक्लो घुइँचो लागेको छ।

    ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्‍न आठवटा नाका हुँदै ५६ हजार ८०९ जना यात्रु काठमाडौँबाट बाहिरिएका छन्। जसमा नागढुङ्गाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रुले उपत्यका छाडेका हुन्।

    विभिन्न राष्ट्रिय राजमार्गहरू बिग्रिएका कारण काठमाडौँ आउने सवारीसाधन समयमै आइपुग्न नसक्दा यात्रु व्यवस्थापनमा ठूलो चुनौती थपिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताए। महासङ्घले ठगीबाट बच्न अनिवार्य रूपमा आधिकारिक काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भाडादर बुझ्न यात्रुहरूलाई अपिल गरेको छ।

    • #दशैमा काठमाडौँ उपत्यका छाड्नेको लाम
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना

    बैतडीका राजेन्द्रकान्त दयाल बने ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार-२०२६’ का विजेता

    बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    जेन्जी पुस्ता र लोकतन्त्रवादीलाई कांग्रेसमा जोड्छौँ :उपसभापति मधु आचार्य

    कांग्रेस १५औँ महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

    विधिपूर्वक घटस्थापना गरियो, आजदेखि बडादशैँ सुरु

    ताजा समाचार
    १

    बडादसैँमा काठमाडौँ उपत्यका छाड्नेको लाम

    २

    राष्ट्रको युग परिवर्तन गर्ने हो भने दुर्गा प्रसाईं र भरत दाहालहरू सरकार ढाल्ने भर्‍याङ बन्नु हुँदैन

    ३

    नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना

    ४

    बैतडीका राजेन्द्रकान्त दयाल बने ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार-२०२६’ का विजेता

    ५

    बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    ६

    जेन्जी पुस्ता र लोकतन्त्रवादीलाई कांग्रेसमा जोड्छौँ :उपसभापति मधु आचार्य

    ७

    कांग्रेस १५औँ महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

    ८

    विधिपूर्वक घटस्थापना गरियो, आजदेखि बडादशैँ सुरु

    ९

    बुढीगण्डकीको बाढीले गोरखामा वितण्डा : घर र पुल बगायो, बस्तीहरू जोखिममा

    १०

    पुर्चौडीको समृद्धि :युवालाई गाउँमै रोजगारी दिन सकिन्छ : रणबहादुर बम

    समाचार
    थप

    बडादसैँमा काठमाडौँ उपत्यका छाड्नेको लाम

    नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना

    बैतडीका राजेन्द्रकान्त दयाल बने ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार-२०२६’ का विजेता

    बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution