• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ६, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

६ घण्टा अघि
२

‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

९ घण्टा अघि
३

केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

१0 घण्टा अघि
४

पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

१ दिन अघि
५

सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

१ दिन अघि
६

‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

१ दिन अघि
७

रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

१ दिन अघि
८

निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

१ दिन अघि
९

सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

१ दिन अघि
१०

कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

१ दिन अघि
११

स्थानीय चुनावको तयारीमा रास्वपा : उम्मेदवार चयन र ‘राइट टु रिकल’ मुख्य एजेण्डा

१ दिन अघि
१२

दोषी प्रमाणित भए कारबाही भोग्छु : गङ्गा दाहाल

२ दिन अघि
होमपेज /  समाचार
  • १५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

  • २०८३ भाद्र ५, शुक्रबार (१ दिन अघि)

  • काठमाडौँ :  कतारमा कार्यरत नेपाली श्रमिकहरूको हकहित, अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर आवाज उठाउँदै आएका प्राध्यापक मोहम्मद रमजान अली मियाँ ‘एनएचआरएफ मानवीय सम्मान’बाट सम्मानित भएका छन् ।

    विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार तथा मानवीय महासंघ (एनएचआरएफ)ले मानवता, मानवअधिकार र सामाजिक सेवाको क्षेत्रमा मियाँले पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै कदरपत्रसहित सम्मान गरेको हो ।

    लामो समयदेखि मानवअधिकार तथा श्रमिक अधिकारका सवालमा सक्रिय मियाँले सम्मान ग्रहणपछि महासंघप्रति आभार व्यक्त गरेका छन् । प्राप्त सम्मानले आफूलाई सामाजिक सेवाका क्षेत्रमा थप जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा मिलेको उनको भनाइ छ । विशेष गरी कतारमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको हक, सम्मान र न्यायको अभियानमा अझ दृढताका साथ लागिरहने मियाँले प्रतिबद्धता जनाएका छन् ।

    ‘मानवता, न्याय, समानता र सामाजिक सेवामा मैले पुर्‍याएको सानो योगदानको यो कदर हो,’ मियाँले भने, ‘यसले आगामी दिनमा श्रमिक वर्गका पक्षमा थप ऊर्जाका साथ काम गर्ने हौसला प्रदान गरेको छ ।’

    यसअघि पनि मानवअधिकार र सामाजिक सेवाका विभिन्न विधामा सम्मानित भइसकेका मियाँले पछिल्लो सम्मानले आफ्नो अधिकारमुखी यात्रालाई थप उचाइ दिने विश्वास गरेका छन् ।

    • #कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    ताजा समाचार
    १

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    २

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    ३

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    ४

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    ५

    सञ्चारमन्त्रीको बैठकमा आशिकाको लफडा

    ६

    ‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन-५ को तयारी तीव्र : असोज ९ मा नाँचघरमा फिनाले

    ७

    रास्वपाद्वारा केन्द्रीय समिति विस्तार : तीन मन्त्रीसहित नौ जना केन्द्रीय सदस्यमा मनोनीत

    ८

    निजी भ्रमणमा प्रधानमन्त्री शाह मुस्ताङतर्फ : सचिवालय

    ९

    सर्वोच्च पुग्यो कांग्रेस विवाद : १५औँ महाधिवेशन रोक्न देउवा पक्षको रिट

    १०

    कतारका नेपाली श्रमिकको हकमा खटिने मियाँलाई ‘एनएचआरएफ सम्मान’

    समाचार
    थप

    पुरानै ढर्राबाट पार्टी चल्दैन, नेतृत्वमा युवालाई अघि सारौँ : झलनाथ खनाल

    ‘अदालत होइन, पार्टीको समस्या सानेपामै सुल्झाऔँ’ : विश्वप्रकाश शर्मा

    केपी ओलीको दाबी : ‘बालेन सरकार ५ वर्ष टिक्दैन’

    पार्टी अनुशासन मिचे कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution