• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस रवि लामिछाने पक्राउ प्रचण्ड आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

६ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

६ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

६ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

६ महिना अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

७ महिना अघि
६

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

६ महिना अघि
७

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

७ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

६ महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

६ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

३ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

६ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

५ महिना अघि

ताजा अपडेट

१

नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश

४ दिन अघि
२

भविष्यमा भयानक विश्वयुद्ध !अनेक देशको नक्सा बदलिन्छ : शक्तिपुत्रजी महाराज

५ दिन अघि
३

’एक चेतनाको यात्रा : शक्तिपुत्रजी महाराजको नेपाल आगमन’

१ हफ्ता अघि
४

आइसिसी महिला टी–२० एसिया छनोट : नेपाल हङकङसँग निर्णायक भिडन्तमा

१ हफ्ता अघि
५

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध :गिरुबारी पुल भासियो

१ हफ्ता अघि
६

नेपालमा पहिलोपटक ‘राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर’

१ हफ्ता अघि
७

ओली सरकारलाई आन्दोलन दवाउनै सकस

२ हफ्ता अघि
८

शिक्षकहरुको सडक आन्दोलन फिर्ता,पठनपाठन सुचारु

३ हफ्ता अघि
९

शिक्षकसँगको वार्ता सकारात्मक भएको सरकारको दाबी

३ हफ्ता अघि
१०

पोखरा विमानस्थल निर्माण पक्षबाट २ अर्ब २२ करोड असुल्न सिफारिस

३ हफ्ता अघि
११

रुसद्वारा युक्रेनमा तीनदिने अस्थायी युद्धविरामको घोषणा

३ हफ्ता अघि
१२

आइपिएल क्रिकेट : राजस्थानसँग गुजरात ८ विकेटले पराजित

३ हफ्ता अघि
होमपेज /  अर्थ खबर
  • ७१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

  • २०८१ मंसिर १, शनिबार (६ महिना अघि)

  • काठमाडौं :जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । शनिबार राजधानीको बत्तिसपुतली स्थित होटल तपसमा आयोजित चौथो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको हो ।

    खुल्ला सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनसम्बन्धी नीतिगत सुधारमा होटल व्यवसायीहरुसँग समन्वय गरेर अघि बढ्ने, बजारीकरणको लागि बोर्डको तर्फबाट सहजिकरण गर्ने, कर्मचारीको क्षमता विकासकालागि विभिन्न तालिमको व्यवस्थापन गर्ने प्रतिबधता व्यक्त गर्नुभयो ।

    होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारीले व्यवसायिक हकहितका लागि महासंघ सदैब कृयाशिल रहेको जानकारी गराउनुभयो । यस्तै होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले सामाजिक सञ्जालमा भाइरल हुने लहरले व्यवसायीमाथि विभिन्न क्षेत्रबाट आतंक सृजना गरिएको भन्दै त्यसलाई बन्द गर्नुपर्ने बताउनुभएको थियो ।

    कर्यक्रममा काठमाडौँ जिल्ला माताहतका ईकाइ अध्यक्ष तथा कार्यसमितिहरुको उपस्थिती रहेको थियो । संस्थापक तथा निवर्तमान अध्यक्ष शैलेश कार्कीले नवनिर्वाचित सदस्यहरुलाई बधाईदिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल बनाउन आफु सदैव तयार रहेको बताउनुभयो ।

    पहिलो सत्रको कार्यक्रम सञ्चालन निवर्तमान महासचिव विष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो भने दोश्रो चरणको कार्यक्रम नवनिर्वाचित महासचिव शैलेन्द विक्रम थापाले गर्नुभएको थियो ।

    सपथ र पदभार ग्रहण गरेको नयाँ कार्यसमितिले विभिन्न निर्णय समेत गरेको छ । नवनिर्वाचित कार्यसमितिले होटल व्यवसायमा देखिएका समस्या समाधानका लागि हरेक दुई महिनामा नियमित बैठक बस्ने लगायतका निर्णय गरेको अध्यक्ष सुरेश बरालले जानकारी दिनुभयो ।
    त्यस्तै कार्यक्रम मार्फत १७ सदस्यीय सचिवालय गठन गरिएको महासचिव शैलेन्द्र विक्रम थापाको भनाई छ । यस्तै उपाध्यक्ष मनोहरि कंडेलको संयोजकत्वमा पाँच सदस्यिय पर्यटन विभाग समेत गठन गरिएको छ । कार्यक्रममा ⁠महासचिव शैलेन्द्र विक्रम थापाको संयोजकत्वमा बेभसाईट निर्माण तथा डिजटल मिडिया हेर्ने उपसमिती गठन गठन गरिएको महासचिव शैलेन्द्र विक्रम थापाले जानकारी दिनुभयो ।

    प्रथम पुर्ण कार्यसमितीको बैठकले निर्वाचित गराउन सहयोग गर्ने ईकाई अध्यक्ष तथा प्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी संघ, बागमति प्रदेशका अध्यक्ष तथा पदाधिकारी, होटल व्यवसायी महासंघका महासचिव लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।

    यस्तो छ जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमिति :

    अध्यक्ष श्री सुरेश बराल
    बरिष्ठ उपाध्यक्ष श्री भविश्वर दुबे
    उपाध्यक्ष श्री जितेन्द्र गिरी
    उपाध्यक्ष श्री मनोहरी कंडेल
    उपाध्यक्ष श्री बिष्णु प्रसाद घिमिरे
    उपाध्यक्ष श्री महेन्द्र राई
    उपाध्यक्ष श्री कुमार श्रेष्ठ
    उपाध्यक्ष श्री बिष्णु प्रसाद उपाध्याय
    महासचिव श्री शैलेन्द्र विक्रम थापा
    उप-महासचिव श्री शिवलाल गिरी
    सचिव श्री हरि प्रसाद अर्याल
    सचिव श्री देवकी भण्डारी
    सचिव श्री जयलाल श्रेष्ठ
    सचिव श्री लाल बहादुर बानिया (अनिश)
    कोषाध्यक्ष श्री शालिकराम थापा
    सह कोषाध्यक्ष श्री लेखनाख खराल
    सदस्य (खुल्ला) श्री नुमाकान्त पाठक
    सदस्य (खुल्ला) श्री कप्तान अधिकारी
    सदस्य (खुल्ला) श्री नविन अधिकारी
    सदस्य (खुल्ला) श्री सन्तोष पौडेल
    सदस्य (खुल्ला) श्री खेमराज उप्रेति
    सदस्य (खुल्ला) श्री माधव प्रसाद गौतम
    सदस्य (खुल्ला) श्री शेर बहादुर बिष्ट
    सदस्य (खुल्ला) श्री शारदा खड्का
    सदस्य (खुल्ला) श्री दिल बहादुर क्षेत्री
    सदस्य (समावेशी) श्री तिलक
    सदस्य (समावेशी) श्री ललित बहादुर श्रेष्ठ
    सदस्य (समावेशी) श्री रेनुका यस्को लिम्बु
    सदस्य (महिला) श्री सुजता तामाङ्ग
    सदस्य (महिला) श्री अप्सरा थापा
    लेखा समिती संयोजक श्याम कुमार चौलागाई
    सदस्य नरिश्वर गौतम (नवराज)
    सदस्य शालिकराम आचार्य

    • #होटल व्यवसायी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश

    भविष्यमा भयानक विश्वयुद्ध !अनेक देशको नक्सा बदलिन्छ : शक्तिपुत्रजी महाराज

    ’एक चेतनाको यात्रा : शक्तिपुत्रजी महाराजको नेपाल आगमन’

    आइसिसी महिला टी–२० एसिया छनोट : नेपाल हङकङसँग निर्णायक भिडन्तमा

    पूर्व–पश्चिम राजमार्ग अवरुद्ध :गिरुबारी पुल भासियो

    नेपालमा पहिलोपटक ‘राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर’

    ताजा समाचार
    १

    नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश

    २

    भविष्यमा भयानक विश्वयुद्ध !अनेक देशको नक्सा बदलिन्छ : शक्तिपुत्रजी महाराज

    ३

    ’एक चेतनाको यात्रा : शक्तिपुत्रजी महाराजको नेपाल आगमन’

    ४

    आइसिसी महिला टी–२० एसिया छनोट : नेपाल हङकङसँग निर्णायक भिडन्तमा

    ५

    पूर्व–पश्चिम राजमार्ग अवरुद्ध :गिरुबारी पुल भासियो

    ६

    नेपालमा पहिलोपटक ‘राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर’

    ७

    ओली सरकारलाई आन्दोलन दवाउनै सकस

    ८

    शिक्षकहरुको सडक आन्दोलन फिर्ता,पठनपाठन सुचारु

    ९

    शिक्षकसँगको वार्ता सकारात्मक भएको सरकारको दाबी

    १०

    पोखरा विमानस्थल निर्माण पक्षबाट २ अर्ब २२ करोड असुल्न सिफारिस

    समाचार
    थप

    भविष्यमा भयानक विश्वयुद्ध !अनेक देशको नक्सा बदलिन्छ : शक्तिपुत्रजी महाराज

    ’एक चेतनाको यात्रा : शक्तिपुत्रजी महाराजको नेपाल आगमन’

    ओली सरकारलाई आन्दोलन दवाउनै सकस

    शिक्षकहरुको सडक आन्दोलन फिर्ता,पठनपाठन सुचारु

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution