• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

३ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  अर्थ खबर
  • १३६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

  • २०८१ मंसिर १, शनिबार (१ साल अघि)

  • काठमाडौं :जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । शनिबार राजधानीको बत्तिसपुतली स्थित होटल तपसमा आयोजित चौथो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको हो ।

    खुल्ला सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनसम्बन्धी नीतिगत सुधारमा होटल व्यवसायीहरुसँग समन्वय गरेर अघि बढ्ने, बजारीकरणको लागि बोर्डको तर्फबाट सहजिकरण गर्ने, कर्मचारीको क्षमता विकासकालागि विभिन्न तालिमको व्यवस्थापन गर्ने प्रतिबधता व्यक्त गर्नुभयो ।

    होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारीले व्यवसायिक हकहितका लागि महासंघ सदैब कृयाशिल रहेको जानकारी गराउनुभयो । यस्तै होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले सामाजिक सञ्जालमा भाइरल हुने लहरले व्यवसायीमाथि विभिन्न क्षेत्रबाट आतंक सृजना गरिएको भन्दै त्यसलाई बन्द गर्नुपर्ने बताउनुभएको थियो ।

    कर्यक्रममा काठमाडौँ जिल्ला माताहतका ईकाइ अध्यक्ष तथा कार्यसमितिहरुको उपस्थिती रहेको थियो । संस्थापक तथा निवर्तमान अध्यक्ष शैलेश कार्कीले नवनिर्वाचित सदस्यहरुलाई बधाईदिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल बनाउन आफु सदैव तयार रहेको बताउनुभयो ।

    पहिलो सत्रको कार्यक्रम सञ्चालन निवर्तमान महासचिव विष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो भने दोश्रो चरणको कार्यक्रम नवनिर्वाचित महासचिव शैलेन्द विक्रम थापाले गर्नुभएको थियो ।

    सपथ र पदभार ग्रहण गरेको नयाँ कार्यसमितिले विभिन्न निर्णय समेत गरेको छ । नवनिर्वाचित कार्यसमितिले होटल व्यवसायमा देखिएका समस्या समाधानका लागि हरेक दुई महिनामा नियमित बैठक बस्ने लगायतका निर्णय गरेको अध्यक्ष सुरेश बरालले जानकारी दिनुभयो ।
    त्यस्तै कार्यक्रम मार्फत १७ सदस्यीय सचिवालय गठन गरिएको महासचिव शैलेन्द्र विक्रम थापाको भनाई छ । यस्तै उपाध्यक्ष मनोहरि कंडेलको संयोजकत्वमा पाँच सदस्यिय पर्यटन विभाग समेत गठन गरिएको छ । कार्यक्रममा ⁠महासचिव शैलेन्द्र विक्रम थापाको संयोजकत्वमा बेभसाईट निर्माण तथा डिजटल मिडिया हेर्ने उपसमिती गठन गठन गरिएको महासचिव शैलेन्द्र विक्रम थापाले जानकारी दिनुभयो ।

    प्रथम पुर्ण कार्यसमितीको बैठकले निर्वाचित गराउन सहयोग गर्ने ईकाई अध्यक्ष तथा प्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी संघ, बागमति प्रदेशका अध्यक्ष तथा पदाधिकारी, होटल व्यवसायी महासंघका महासचिव लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।

    यस्तो छ जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमिति :

    अध्यक्ष श्री सुरेश बराल
    बरिष्ठ उपाध्यक्ष श्री भविश्वर दुबे
    उपाध्यक्ष श्री जितेन्द्र गिरी
    उपाध्यक्ष श्री मनोहरी कंडेल
    उपाध्यक्ष श्री बिष्णु प्रसाद घिमिरे
    उपाध्यक्ष श्री महेन्द्र राई
    उपाध्यक्ष श्री कुमार श्रेष्ठ
    उपाध्यक्ष श्री बिष्णु प्रसाद उपाध्याय
    महासचिव श्री शैलेन्द्र विक्रम थापा
    उप-महासचिव श्री शिवलाल गिरी
    सचिव श्री हरि प्रसाद अर्याल
    सचिव श्री देवकी भण्डारी
    सचिव श्री जयलाल श्रेष्ठ
    सचिव श्री लाल बहादुर बानिया (अनिश)
    कोषाध्यक्ष श्री शालिकराम थापा
    सह कोषाध्यक्ष श्री लेखनाख खराल
    सदस्य (खुल्ला) श्री नुमाकान्त पाठक
    सदस्य (खुल्ला) श्री कप्तान अधिकारी
    सदस्य (खुल्ला) श्री नविन अधिकारी
    सदस्य (खुल्ला) श्री सन्तोष पौडेल
    सदस्य (खुल्ला) श्री खेमराज उप्रेति
    सदस्य (खुल्ला) श्री माधव प्रसाद गौतम
    सदस्य (खुल्ला) श्री शेर बहादुर बिष्ट
    सदस्य (खुल्ला) श्री शारदा खड्का
    सदस्य (खुल्ला) श्री दिल बहादुर क्षेत्री
    सदस्य (समावेशी) श्री तिलक
    सदस्य (समावेशी) श्री ललित बहादुर श्रेष्ठ
    सदस्य (समावेशी) श्री रेनुका यस्को लिम्बु
    सदस्य (महिला) श्री सुजता तामाङ्ग
    सदस्य (महिला) श्री अप्सरा थापा
    लेखा समिती संयोजक श्याम कुमार चौलागाई
    सदस्य नरिश्वर गौतम (नवराज)
    सदस्य शालिकराम आचार्य

    • #होटल व्यवसायी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution