• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ मंसिर ७, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

३ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

२ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

२ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

१७ घण्टा अघि
२

दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

१ दिन अघि
३

पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

५ दिन अघि
४

एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

५ दिन अघि
५

काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

५ दिन अघि
६

पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

६ दिन अघि
७

Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

६ दिन अघि
८

सरकार बदल्ने र सरकारमा जाने एजेन्डा एमालेको छैन : योगेश भट्टराई

६ दिन अघि
९

प्रतिबद्धता कार्यान्वयन र प्रदेश संरचना सुधारबारे बहस आवश्यक : लामिछाने

६ दिन अघि
१०

बझाङमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

६ दिन अघि
११

चीन उड्यो रास्वपा सांसदको टोली

१ हफ्ता अघि
१२

रास्वपाका २० सांसद आज चीन जाँदै

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

  • २०८३ मंसिर ७, आईतबार (१७ घण्टा अघि)

  • काठमाडौँ :  ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल विस्तार र भारतीय लगानी प्रवर्द्धनको मुख्य एजेन्डासहित प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो १ः४५ बजे भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री पद सम्हालेपछिको उनको यो पहिलो विदेश भ्रमण हो ।

    भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली जान लागेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा व्यापार, पारवहन, पूर्वाधार तथा आर्थिक साझेदारीका विषयमा उच्चस्तरीय वार्ता गर्नेछन् । सोमबार हैदराबाद हाउसमा हुने द्विपक्षीय भेटवार्तापछि दुई देशबीच सम्पन्न विभिन्न ऊर्जा तथा कनेक्टिभिटी परियोजनाको उद्घाटन, नयाँको शिलान्यास र शिक्षा, स्वास्थ्य, कृषि एवं विपद् व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

    आज साँझ भारतीय विदेशमन्त्री एस। जयशङ्करसँग शिष्टाचार भेट गर्ने शाहले भोलि राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । यस्तै, नेपाल–भारत बिजनेस फोरममार्फत उनले भारतीय व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गर्नेछन् ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्कने कार्यतालिका छ ।

    • #प्रधानमन्त्री शाह आज दिल्ली जाँदै
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

    पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

    Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

    ताजा समाचार
    १

    प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

    २

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    ३

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    ४

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    ५

    काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि : ३६ चिनियाँ नागरिक पक्राउ

    ६

    पाकिस्तानी राजदूतद्वारा क्रिकेटर मिस्बाह-उल-हकको सम्मानमा रात्रिभोज

    ७

    Pakistan Ambassador hosts cricket legend Misbah-ul-Haq in Kathmandu

    ८

    सरकार बदल्ने र सरकारमा जाने एजेन्डा एमालेको छैन : योगेश भट्टराई

    ९

    प्रतिबद्धता कार्यान्वयन र प्रदेश संरचना सुधारबारे बहस आवश्यक : लामिछाने

    १०

    बझाङमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जनाको मृत्यु

    समाचार
    थप

    प्रधानमन्त्री शाह आज दिल्ली जाँदै : ऊर्जा, कनेक्टिभिटी र लगानी मुख्य एजेन्डा

    दलको झोला बोक्ने कर्मचारीलाई कडा कारबाही गरिने गृहमन्त्रीको चेतावनी

    पाकिस्तानका राजदूत र रासस महाप्रबन्धकबीच भेटवार्ता

    एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution