• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १५, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

८ घण्टा अघि
२

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

८ घण्टा अघि
३

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

१७ घण्टा अघि
४

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

१९ घण्टा अघि
५

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

१९ घण्टा अघि
६

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

१ दिन अघि
७

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

१ दिन अघि
८

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

१ दिन अघि
९

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

१ दिन अघि
१०

प्रतिनिधिसभाको बैठक आज बस्दै

१ दिन अघि
११

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

१ दिन अघि
१२

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

१ दिन अघि
होमपेज /  खेलकुद
  • ४६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आइसिसी महिला टी–२० एसिया छनोट : नेपाल हङकङसँग निर्णायक भिडन्तमा

  • २०८२ बैशाख ३०, मंगलबार (१ साल अघि)

  • काठमाडौं :  आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मंगलबार हङकङसँग महत्वपूर्ण खेल खेल्दैछ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो २ बजेतिर हुने खेलमा नेपाल जितको खोजीमा छ ।

    नेपाल र हङकङबीच अहिलेसम्म ९ खेल भएका छन्। तीमध्ये ५ खेलमा नेपाल विजयी भएको छ भने बाँकी ४ खेल हङकङले आफ्नो पक्षमा पार्न सफल भएको छ। यस वर्ष युगान्डामा सम्पन्न चार देशीय सिरिजमा पहिलो खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो। तर दोस्रो खेलमा ६ विकेटको सानदार जित निकाल्दै नेपालले प्रभावशाली पुनरागमन गरेको थियो। नेपाल त्यसै लयलाई कायम राख्दै सुपर ३ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ।

    अंक तालिकामा नेपाल शीर्ष स्थानमा
    नेपाल हालसम्मको प्रदर्शनमा समूहको शीर्ष स्थानमा छ। समूह चरणको पहिलो खेल हङकङसँग वर्षाका कारण रद्द भएको थियो। दोस्रो खेलमा भने नेपालले बहराइनलाई ९ विकेटले हराउँदै सानदार सुरुआत गरेको थियो। अर्कोतर्फ हङकङले अहिलेसम्म आफ्नो दुवै खेलमा अंक बाँडेको छ। उसको बहराइनसँगको खेलसमेत वर्षाका कारण रद्द भएको थियो।

    जितेमा सुपर ३, हारेमा सपना चकनाचुर
    मंगलबारको खेल नेपालका लागि अति महत्वपूर्ण हुनेछ। यो खेलमा नेपालले जित निकालेमा एक खेल बाँकी रहँदै सुपर ३ मा स्थान पक्का गर्नेछ। तर पराजित भए नेपालका लागि सुपर ३ पुग्ने संभावना लगभग समाप्त हुने छ। त्यसैले नेपालका लागि जित बाहेक कुनै विकल्प छैन।

    नेपालकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै आएको नेपाल टोली हङकङविरुद्ध आफ्नो अघिल्लो अनुभवलाई सदुपयोग गर्दै मैदान उत्रिनेछ।

    • #pto khabar
    • #आइसिसी
    • #नेपाल हङकङ
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ताजा समाचार
    १

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    २

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    ३

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ४

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ५

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ६

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ७

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    ८

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ९

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    १०

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    समाचार
    थप

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution