• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २६, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

१७ घण्टा अघि
२

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

१७ घण्टा अघि
३

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

१८ घण्टा अघि
४

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

२ दिन अघि
५

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

२ दिन अघि
६

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

२ दिन अघि
७

भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

३ दिन अघि
८

भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

३ दिन अघि
९

सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

३ दिन अघि
१०

कांग्रेस निर्वाचन समितिको बैठक बोलाइयो

३ दिन अघि
११

भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालमा एक वर्ष निःशुल्क उपचार

४ दिन अघि
१२

विपद्को मुद्दा उठाउन राष्ट्रसङ्घ महासभा जाँदै बालेन, १० सदस्यीय टोली तयार

४ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • इरान-अमेरिका शान्ति सम्झौताप्रति युरोपेली शक्तिको स्वागत, कार्यान्वयनमा जोड

  • २०८३ अषाढ १, सोमबार (२ महिना अघि)

  • काठमाडौँ : बेलायत,फ्रान्स, जर्मनी र इटलीले अमेरिका र इरानबीच हुन गइरहेको शान्ति सम्झौताको स्वागत गर्दै त्यसलाई क्षेत्रीय स्थिरता र विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। ई–४ समूहका नामले चिनिने यी चार देशका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताको पूर्ण र शीघ्र कार्यान्वयनका लागि सबै पक्षलाई आग्रह गरेका हुन्।

    संयुक्त वक्तव्यमा अमेरिका, इरान तथा वार्तामा संलग्न पाकिस्तान, कतारलगायत मध्यस्थकर्ताहरूलाई कूटनीतिक सफलताका लागि बधाई दिइएको छ। नेताहरूले मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थिरता कायम गर्न सम्झौताले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

    उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गर्दै उपलब्ध अवसरको अधिकतम उपयोग गर्न प्रतिबद्ध रहेको जनाएका छन्। साथै, विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य तत्काल खुला गरी कुनै पनि शर्त वा अवरोधबिना जलयातायातको स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

    वक्तव्यमा लेबनानको स्थिरता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन कायम रहेको पनि पुनः दोहोर्‍याइएको छ। युरोपेली नेताहरूले सम्झौताको प्रभावकारी कार्यान्वयनले क्षेत्रीय तनाव कम गर्न तथा विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

    • #इरान-अमेरिका शान्ति सम्झौता
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

    ताजा समाचार
    १

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    २

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ३

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    ४

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    ५

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    ६

    जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

    ७

    भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

    ८

    भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

    ९

    सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

    १०

    कांग्रेस निर्वाचन समितिको बैठक बोलाइयो

    समाचार
    थप

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution