• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

३ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ७८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एआईको शक्तिले बदलिँदै नेपाली फोटोग्राफी

  • २०८२ श्रावण ४, आईतबार (१0 महिना अघि)

  • काठमाडौं : क्यामेराको लेन्सबाट खिचिएका तस्बिरहरूलाई नयाँ जीवन दिन अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले महत्त्वपूर्ण भूमिका खेल्ने भएको छ।

    काठमाडौँ फोटोग्राफर संघ (केपिए)ले आयोजना गरेको “Learn the Power of AI in Photo Editing” नामक एकदिने बृहत् कार्यशालाले यसै सन्देशलाई प्रस्ट पारेको छ। बसुन्धारास्थित दियालो फुडल्यान्ड एन्ड ब्यान्क्वेटमा सम्पन्न यो कार्यशाला प्रतिष्ठित फोटोग्राफरहरू, फ्रिलान्सर, स्टुडियो सञ्चालक तथा फोटोप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    एडोब एक्सपर्टबाट प्रत्यक्ष प्रशिक्षण, एआईको चमत्कार प्रत्यक्ष अनुभव
    कार्यशालाको मुख्य आकर्षण एडोब सर्टिफाइड एक्सपर्ट के.गणेश (भारत) को प्रत्यक्ष प्रशिक्षण रह्यो। उनले एआई आधारित फोटो सम्पादनका आधुनिक प्रविधिहरूबारे सहभागीहरूलाई गहिरो ज्ञान दिए।Face enhancement (अनुहार सुधार), background replacement (पृष्ठभूमि परिवर्तन), र cinematic color grading (सिनेम्याटिक रङ संयोजन) जस्ता विषयहरूमा विस्तृत व्याख्यानका साथै प्रत्यक्ष प्रात्यक्षिक प्रदर्शन गरियो। सहभागीहरूले थोरै समयमै कसरी फोटोमा आश्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गरे। यो प्रविधिले फोटोग्राफरहरूको कामलाई अझ सहज, छिटो र प्रभावकारी बनाउन सक्ने सम्भावना देखाएको छ।

    अध्यक्षको प्रतिबद्धतास् अन्तर्राष्ट्रिय स्तरको नेपाली फोटोग्राफी
    काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरिप्रसाद घिमिरेले कार्यशालाको सफलताप्रति खुसी व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद दिए। उनले भने, ूहाम्रो उद्देश्य नेपाली फोटोग्राफी व्यवसायमा नवीनतम प्रविधिको ज्ञान पुर्‍याउने हो। यस कार्यशालाले त्यो यात्रालाई अझ सशक्त बनाएको छ।ू घिमिरेले प्एब् फोटोग्राफरहरूलाई प्राविधिक रूपमा सशक्त बनाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने अभियानमा कटिबद्ध रहेको बताए।

    कार्यशालामा सहभागीहरू अत्यन्त सन्तुष्ट देखिन्थे। धेरैले एआई(आधारित फोटो सम्पादनलाई अब आफ्नो व्यावसायिक सेवामा समावेश गर्ने योजना बनाएका छन्। केही युवा फोटोग्राफरहरूले त यो कार्यशालालाई आफ्नो करियरको गेम चेन्जरु को रूपमा अनुभव गरेको बताए।

    Photo Concern को सहयोगमा सम्पन्न भएको यस कार्यक्रमको संयोजकत्व चन्द्रलाल राईले गरेका थिए भने संस्थाका सचिव रेशमराजा पण्डितले कार्यक्रम सञ्चालन गरेका थिए। काठमाडौँ फोटोग्राफर संघले आगामी दिनमा पनि यस्ता प्राविधिक कार्यशालाहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। एआई प्रविधिको आगमनसँगै नेपाली फोटोग्राफीको भविष्य अझ उज्ज्वल देखिन्छ, जसले सिर्जनात्मकता र प्रविधिलाई एकसाथ अगाडि बढाउनेछ।

    • #एआईको शक्तिले बदलिँदै नेपाली फोटोग्राफी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution