• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ १७, आईतबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

९ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

१८ मिनेट अघि
२

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

१ घण्टा अघि
३

सुर्तीजन्य पदार्थको सेवन : हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु

२ घण्टा अघि
४

एसियाली क्रिकेट : नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

२ घण्टा अघि
५

बालेन सरकारको बजेट आज प्रस्तुत हुँदै

२ दिन अघि
६

आज देशभर गणतन्त्र दिवस मनाइँदै

२ दिन अघि
७

भदौ २४ को घटना पूर्वतयारीसहित गरिएको आयोगको निश्कर्ष

३ दिन अघि
८

‘फ्रि भिसा–फ्रि टिकट’ नीति व्यवहारमै कार्यान्वयन गर्न सकिन्न : व्यवसायी

३ दिन अघि
९

५ महिनामा १५२ विदेशी निष्काशित

४ दिन अघि
१०

सरकारलाई रास्वपा सांसद अमेरशले गराए ध्यानाकर्षण

४ दिन अघि
११

प्रतिनिधिसभा नियमावलीमा तीन दर्जन संशोधन प्रस्ताव दर्ता

४ दिन अघि
१२

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

५ दिन अघि
होमपेज /  खेलकुद
  • २० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एसियाली क्रिकेट : नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

  • २०८३ जेष्ठ १७, आईतबार (२ घण्टा अघि)

  • काठमाडौँ : एसियाली खेलकुद क्रिकेट छनोटअन्तर्गत नेपाली पुरुष टोलीले चीनसामु विशाल ३१४ रनको लक्ष्य प्रस्तुत गर्दा कुशल भुर्तेलले कीर्तिमानी विस्फोटक ब्याटिङ गरेका छन् ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा उच्च स्कोर खडा गर्ने क्रममा भुर्तेलले ४३ बलमा १२९ रनको अविश्वसनीय इनिङ्स खेले। उनले नवौँ ओभरका सबै ६ बलमा छक्का प्रहार गर्दै दीपेन्द्रसिंह ऐरीको नाममा रहेको एक ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमानी समेत बराबरी गरे । नेपालका लागि कुशल मल्लले ८५ तथा कप्तान रोहित पौडेलले ६९ रनको योगदान दिए।

    उता मलेसियामा जारी महिला प्रतियोगितामा नेपाल वर्षाका कारण प्रभावित बनेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले २।२ ओभरमा ३ विकेट गुमाएर ७ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। एसियाली खेलकुदमा छनोट सुनिश्चित गर्न नेपाललाई चीनविरुद्धको खेल जित्नैपर्ने दबाब छ। सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपालले प्रत्यक्ष छनोटको अवसर गुमाएको थियो। प्रतियोगिताका दुई समूहबाट शीर्ष दुई टोली एसियाली खेलकुदका लागि छनोट हुने प्रावधान छ।

    • #एसियाली क्रिकेट
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

    टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

    सुर्तीजन्य पदार्थको सेवन : हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु

    बालेन सरकारको बजेट आज प्रस्तुत हुँदै

    आज देशभर गणतन्त्र दिवस मनाइँदै

    भदौ २४ को घटना पूर्वतयारीसहित गरिएको आयोगको निश्कर्ष

    ताजा समाचार
    १

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

    २

    टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

    ३

    सुर्तीजन्य पदार्थको सेवन : हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु

    ४

    एसियाली क्रिकेट : नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

    ५

    बालेन सरकारको बजेट आज प्रस्तुत हुँदै

    ६

    आज देशभर गणतन्त्र दिवस मनाइँदै

    ७

    भदौ २४ को घटना पूर्वतयारीसहित गरिएको आयोगको निश्कर्ष

    ८

    ‘फ्रि भिसा–फ्रि टिकट’ नीति व्यवहारमै कार्यान्वयन गर्न सकिन्न : व्यवसायी

    ९

    ५ महिनामा १५२ विदेशी निष्काशित

    १०

    सरकारलाई रास्वपा सांसद अमेरशले गराए ध्यानाकर्षण

    समाचार
    थप

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ३ लाख ११ हजार नाघ्यो

    टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट ल्याइयो

    सुर्तीजन्य पदार्थको सेवन : हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु

    एसियाली क्रिकेट : नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution