• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ २८, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली प्रतिनिधिसभा
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

गणेश नेपाली प्रकरण : स्वतन्त्र छानबिनदेखि शहीद घोषणासम्म ९ बुँदे सहमति

२ मिनेट अघि
२

रवि-बालेनबीच चार घण्टा छलफल

८ मिनेट अघि
३

स्वदेशवादका आधारमा राष्ट्रिय पुनर्जागरण आवश्यक : बुद्धछिरिङ मोक्तान

४४ मिनेट अघि
४

स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

१0 घण्टा अघि
५

दुई दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

१२ घण्टा अघि
६

मिना राउत वेलनेस रिल प्रतियोगितामा कोशीबाट उत्कृष्ट

१२ घण्टा अघि
७

होर्मुज तनाव,अमेरिकाको नयाँ हवाई कारबाही

१२ घण्टा अघि
८

बेलिङहमको अतिरिक्त समयको गोलमा इङ्ल्यान्ड सेमिफाइनलमा

१३ घण्टा अघि
९

प्रमुख आयुक्त नियुक्ति नहुँदासम्म तुलाधरले सम्हालिन् आयोगको नेतृत्व

१ दिन अघि
१०

बझाङमा जिप दुर्घटना हुँदा तीनको मृत्यु,पाँच जना गम्भीर

१ दिन अघि
११

रोजगारीको सपना देखाएर लाखौं असुल्ने पाँच जना प्रहरी फन्दामा

१ दिन अघि
१२

प्रमुख निर्वाचन आयुक्तसहित तीन सिफारिसविरुद्ध उजुरी माग

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दुई दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

  • २०८३ अषाढ २८, आईतबार (१२ घण्टा अघि)

  • काठमाडौँ :  देशभर सक्रिय मनसुनका कारण आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा औसत स्थानभन्दा माथि र पूर्वमा नेपालको तराई नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ।

    आज र आज राति पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा कोशी, बागमती र गण्डकीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। आइतबार र सोमबार ती प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    महाशाखाले बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै नदी किनार र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।

    • #दुई दिन भारी वर्षाको चेतावनी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    गणेश नेपाली प्रकरण : स्वतन्त्र छानबिनदेखि शहीद घोषणासम्म ९ बुँदे सहमति

    रवि-बालेनबीच चार घण्टा छलफल

    स्वदेशवादका आधारमा राष्ट्रिय पुनर्जागरण आवश्यक : बुद्धछिरिङ मोक्तान

    स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

    मिना राउत वेलनेस रिल प्रतियोगितामा कोशीबाट उत्कृष्ट

    होर्मुज तनाव,अमेरिकाको नयाँ हवाई कारबाही

    ताजा समाचार
    १

    गणेश नेपाली प्रकरण : स्वतन्त्र छानबिनदेखि शहीद घोषणासम्म ९ बुँदे सहमति

    २

    रवि-बालेनबीच चार घण्टा छलफल

    ३

    स्वदेशवादका आधारमा राष्ट्रिय पुनर्जागरण आवश्यक : बुद्धछिरिङ मोक्तान

    ४

    स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

    ५

    दुई दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

    ६

    मिना राउत वेलनेस रिल प्रतियोगितामा कोशीबाट उत्कृष्ट

    ७

    होर्मुज तनाव,अमेरिकाको नयाँ हवाई कारबाही

    ८

    बेलिङहमको अतिरिक्त समयको गोलमा इङ्ल्यान्ड सेमिफाइनलमा

    ९

    प्रमुख आयुक्त नियुक्ति नहुँदासम्म तुलाधरले सम्हालिन् आयोगको नेतृत्व

    १०

    बझाङमा जिप दुर्घटना हुँदा तीनको मृत्यु,पाँच जना गम्भीर

    समाचार
    थप

    गणेश नेपाली प्रकरण : स्वतन्त्र छानबिनदेखि शहीद घोषणासम्म ९ बुँदे सहमति

    रवि-बालेनबीच चार घण्टा छलफल

    स्वदेशवादका आधारमा राष्ट्रिय पुनर्जागरण आवश्यक : बुद्धछिरिङ मोक्तान

    स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution