• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ ८, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

राहदानी छपाइ प्रकरण : १० अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर

१७ मिनेट अघि
२

नमोबुद्ध नगरपालिकाको बजेट ९१ करोड ३६ लाख, शिक्षा-स्वास्थ्य र पूर्वाधारमा जोड

२२ मिनेट अघि
३

सुर्खेतबाट एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

२८ मिनेट अघि
४

रास्वपा प्रथम महाधिवेशनः बन्दसत्र सुरु

१२ घण्टा अघि
५

अवैध बालुवा उत्खननका क्रममा टिपरले च्याप्दा युवकको मृत्यु

१२ घण्टा अघि
६

लोकतान्त्रिक आन्दोलनका योद्धा राजेन्द्र खरेल रहेनन्

१३ घण्टा अघि
७

इक्वडेर र कुरासाओ गोलरहित बराबरीमा रोकिए

१ दिन अघि
८

रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु

१ दिन अघि
९

महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

२ दिन अघि
१०

मोरक्को शीर्ष स्थानमा, नकआउट सम्भावना बलियो

२ दिन अघि
११

लगातार दोस्रो जितसँगै अमेरिका अन्तिम १६ मा प्रवेश

२ दिन अघि
१२

रास्वपामा सहमतिमै नेतृत्व चयनको प्रयास

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नमोबुद्ध नगरपालिकाको बजेट ९१ करोड ३६ लाख, शिक्षा-स्वास्थ्य र पूर्वाधारमा जोड

  • २०८३ अषाढ ८, सोमबार (२२ मिनेट अघि)

  • काभ्रे :  काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको नवौँ अधिवेशनमा नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको बताए।

    नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता घरदैलोमै उपलब्ध गराउने, शैक्षिक जनशक्ति व्यवस्थापन, विद्यालयमा अभिभावकको सहभागिता बढाउने तथा आधारभूत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने योजना समेटिएका छन्। आयुर्वेद चिकित्सा प्रवर्द्धन, फोहोर व्यवस्थापन, जलवायु परिवर्तन तथा दिगो विकाससम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ।

    नगरपालिकाले विपद् व्यवस्थापन कोषमा २ करोड रुपैयाँ विनियोजन गरेको छ। दाहालचौरस्थित निर्माणाधीन कोल्डस्टोर एक वर्षभित्र सञ्चालनमा ल्याइने जनाइएको छ। चालु आर्थिक वर्षमा नगरको राजस्व २० प्रतिशतले वृद्धि भएको प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरीले जानकारी दिए।

    • #नमोबुद्ध नगरपालिकाको बजेट
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    राहदानी छपाइ प्रकरण : १० अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर

    सुर्खेतबाट एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    रास्वपा प्रथम महाधिवेशनः बन्दसत्र सुरु

    अवैध बालुवा उत्खननका क्रममा टिपरले च्याप्दा युवकको मृत्यु

    लोकतान्त्रिक आन्दोलनका योद्धा राजेन्द्र खरेल रहेनन्

    इक्वडेर र कुरासाओ गोलरहित बराबरीमा रोकिए

    ताजा समाचार
    १

    राहदानी छपाइ प्रकरण : १० अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर

    २

    नमोबुद्ध नगरपालिकाको बजेट ९१ करोड ३६ लाख, शिक्षा-स्वास्थ्य र पूर्वाधारमा जोड

    ३

    सुर्खेतबाट एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    ४

    रास्वपा प्रथम महाधिवेशनः बन्दसत्र सुरु

    ५

    अवैध बालुवा उत्खननका क्रममा टिपरले च्याप्दा युवकको मृत्यु

    ६

    लोकतान्त्रिक आन्दोलनका योद्धा राजेन्द्र खरेल रहेनन्

    ७

    इक्वडेर र कुरासाओ गोलरहित बराबरीमा रोकिए

    ८

    रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु

    ९

    महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    १०

    मोरक्को शीर्ष स्थानमा, नकआउट सम्भावना बलियो

    समाचार
    थप

    राहदानी छपाइ प्रकरण : १० अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर

    नमोबुद्ध नगरपालिकाको बजेट ९१ करोड ३६ लाख, शिक्षा-स्वास्थ्य र पूर्वाधारमा जोड

    सुर्खेतबाट एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    रास्वपा प्रथम महाधिवेशनः बन्दसत्र सुरु

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution