• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १६, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

१ घण्टा अघि
२

नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

१४ घण्टा अघि
३

बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

१४ घण्टा अघि
४

रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

१४ घण्टा अघि
५

रास्वपा सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई उद्धार र राहतबारे ब्रिफिङ

१५ घण्टा अघि
६

उद्धार र राहतमा सरकार असफल भएको एमाले अध्यक्ष ओलीको आरोप

१५ घण्टा अघि
७

Russian Bolshoi Ballerina Takes Center Stage in Kathmandu to Mark 70 Years of Diplomatic Ties

१६ घण्टा अघि
८

विपद्पछिको पुनर्निर्माण चरणमा प्रवेश, पाँच कार्यदल गठन गरिने

१६ घण्टा अघि
९

सुन तोलामा २४ सयले घट्यो, चाँदीको मूल्य स्थिर

२३ घण्टा अघि
१०

रसुवा बाढीमा ९०३ जनाको मृत्यु, हजारौँ बेपत्ता र उद्धार जारी

२३ घण्टा अघि
११

चिनियाँ सैन्य विमानबाट राहत सामग्री र विज्ञ टोली काठमाडौँमा

२ दिन अघि
१२

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

  • २०८३ भाद्र १५, सोमबार (१४ घण्टा अघि)

  • भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले जोखिमयुक्त सुरुङ (टनेल) र दुर्गम क्षेत्रमा केन्द्रित भई ८ हजार ९ सयभन्दा बढी फौज उतारेको छ । सोमबार हवाई, जमिनी र टनेल रेस्क्यु टोलीले विदेशी (जर्मन) नागरिकसहित १०९ जनाको जीवितै उद्धार गरेको छ।

    सैनिक मुख्यालयका अनुसार बाढीले ठप्प पारेका त्रिशूली थ्री एु, थ्री बी, चिलिमे, अपर त्रिशूली १ र लाङटाङ जलविद्युत् आयोजनाका सुरुङभित्र विदेशी विज्ञसहितको संयुक्त टोली परिचालित छ। लाङटाङ हाइड्रोको टनेलबाट सेनाले एक शव संकलन गरेको छ भने अन्य सुरुङमा कम्प्रेसरमार्फत हावा पठाउने र पानी निकाल्ने काम तीव्र पारिएको छ।

    उद्धारकै क्रममा टिमुरे इलाकाबाट फेला परेका ५ वटा सेफ ३ नेपाली र २ चिनियाँ अक्षर भएका सेफ सेनाले सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म फैलिएको प्रभावित क्षेत्रमा टोलीले आपत्कालीन उपचार केन्द्रहरूमार्फत सोमबार १६५ जना घाइतेको उपचारसमेत गरेको छ।

    • #नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

    बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

    रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

    रास्वपा सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई उद्धार र राहतबारे ब्रिफिङ

    उद्धार र राहतमा सरकार असफल भएको एमाले अध्यक्ष ओलीको आरोप

    Russian Bolshoi Ballerina Takes Center Stage in Kathmandu to Mark 70 Years of Diplomatic Ties

    ताजा समाचार
    १

    वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

    २

    नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

    ३

    बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

    ४

    रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

    ५

    रास्वपा सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई उद्धार र राहतबारे ब्रिफिङ

    ६

    उद्धार र राहतमा सरकार असफल भएको एमाले अध्यक्ष ओलीको आरोप

    ७

    Russian Bolshoi Ballerina Takes Center Stage in Kathmandu to Mark 70 Years of Diplomatic Ties

    ८

    विपद्पछिको पुनर्निर्माण चरणमा प्रवेश, पाँच कार्यदल गठन गरिने

    ९

    सुन तोलामा २४ सयले घट्यो, चाँदीको मूल्य स्थिर

    १०

    रसुवा बाढीमा ९०३ जनाको मृत्यु, हजारौँ बेपत्ता र उद्धार जारी

    समाचार
    थप

    वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

    नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

    बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

    रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution