• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

१0 मिनेट अघि
२

अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

३0 मिनेट अघि
३

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

१ घण्टा अघि
४

सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

२ घण्टा अघि
५

जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

१७ घण्टा अघि
६

जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

१७ घण्टा अघि
७

भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

१७ घण्टा अघि
८

रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

१ दिन अघि
९

रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

१ दिन अघि
१०

वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

१ दिन अघि
११

नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

१ दिन अघि
१२

बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

  • २०८३ भाद्र १७, बुधबार (१ घण्टा अघि)

  • काठमाडौँ :  मुलुकका विभिन्न भागमा आएको बिनाशकारी बाढीका कारण हालसम्म १ हजार १ सय १४ जनाको मृत्यु पुष्टि भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको शव फेला परेको छ।

    त्यस्तै तनहुँ, धादिङ, गोरखा र रसुवामा गरी थप १६४ जनाको ज्यान गएको छ। फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भएको छ भने ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन्।

    विपद्‌पछि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकलाई सुरक्षित स्थानमा ल्याइएको छ।

    प्रभावित ३ हजार ४ सय ५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले उद्धार तथा राहतका लागि रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र अन्य १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ।

    • #११४ पुग्यो
    • #झन्डै चार हजार बेपत्ता
    • #भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

    अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    ताजा समाचार
    १

    सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

    २

    अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

    ३

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

    ४

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    ५

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    ६

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    ७

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    ८

    रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

    ९

    रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

    १०

    वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

    समाचार
    थप

    सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

    अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution