• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

१ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

१0 घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  खबर बिशेष
  • ६६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

  • २०८२ आश्विन ५, आईतबार (७ महिना अघि)

  • केशवप्रसाद चौलागाईं 

    सुशासनका लागि जेन जी पुस्ताले गरेको आन्दोलनका कारण सम्पुर्ण समाज भ्रष्टाचारका बिरुद्ध लाग्दै सुशासन र समृद्धि हासिल गर्नुपर्ने स्थिति छ।साथै आन्दोलनका क्रममा भएका जन धनको क्षति र हिंसाको वातावरणले शान्ति सुरक्षाका लागि पनि सजग हुनुपर्ने स्थिति छ।हिंसा द्वन्द्वलाई पुनः दोहरिन नदिन र आर्थिक समृद्धि मा पुग्न ललितपुर महानगरपालिका स्थित धार्मिक सांस्कृतिक सम्पदाहरु महत्त्वपूर्ण भएकोले यो अभियान थालनि गरिएको छ।

    १.लेख अनुसन्धान

    द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेको भूमिकाू अनुसन्धान आधारमा सम्भावित द्वन्द्व हरुलाइ समेत रोक्दै शान्ति र समृद्धिमा पुग्न मद्दत गर्नेछन।महानगरपालिका भित्र बसोबास गर्ने सबै धार्मिक सांस्कृतिक समुदायको सहकार्यले मेलमिलापको वातावरण बन्न गई पेशा व्यवसाय मार्फत समृद्धिमा पुग्न मद्दत गर्नेछ ।

    २.स्थानीय तहस् कार्यसम्पादन तथा सुशासन 

    युवा पुस्ताले भ्रष्टाचार रहीत सरकारी सेवाको चाहना अनुरुप गरिएको आन्दोलनलाई व्यवस्थित गर्न प्रत्येक वडामा सुशासनका लागि यो कार्यक्रम संचालन गर्दै समृद्धि का लागि राजस्वको परिचालन सम्भव हुनेछ ।महानगरपालिका संगको सहकार्यमा धार्मिक क्षेत्र सहितको संलग्नता मा सदाचारका साथै कानुनी दण्डका बिषयमा पनि जागरुक तथा दबाब दिन मद्दत पुग्नेछ ।युवा सहिदहरुको सदिच्छा पूरा गर्न मद्दत पुग्नेछ ।

    ३ न्यायिक समिति र स्थानीय सरकार स् मेलमिलापको मार्गचित्र 

    स्थानीय सरकार संचालन ऐन,२०७४ अनुरुप स्थापना भएका न्यायिक समिति हरुलाइ प्रत्येक वडालाइ मेलमिलपमय बनाउन उपयोग गर्न सकिन्छ ।स्वराज्य र मेलमिलाप पुस्तक ले समेत मेलमिलापको लागि स्थानीय सरकार संग सहकार्य गर्न मद्दत पुग्नेछ ।सम्पुर्ण महानगर मेलमिलापको केन्द्र बन्नेछ ।सम्भावित द्वन्द्व हरुलाइ समेत समयमै निराकरण गर्न सफल बन्नेछ ।

    ४ सम्पदा र शान्ति 

    प्राचीन सम्पदाहरुको परिचयका आधारमा शान्ति शिक्षा पाठ्यक्रम तयार गरि शान्तिपूर्ण रुपान्तरण मा उपयोग गर्न मद्दत पुग्नेछ ।शान्तिकामी नागरिक र समाजको अभ्यासलाई विश्वमाझ प्रस्तुत गर्दै विश्व भरबाट पर्यटकहरुको आगमन बढ्नेछ ।शान्ति शिक्षाको विश्वकेन्द्र बन्नेछ ।

    ५ संस्कृति ,स्वराज्य र समाजवाद 

    बर्षदिननै अभ्यासमाआउने संस्कृति ,तिथिपर्वहरुको अभ्यासले सबैले आफ्नो ठान्ने स्वराज्यको अनुभुति गराउन सफल हुनेछ ।संबिधान ले समेत समाजवाद को कुरा गरेकाले संस्कृति र स्वराज्य मौलिक अभ्यास मार्फत समाजवाद अघि बढ्ने हुदा सबै राजनीतिक पक्षलाई मेलमिलापको स्थितिमा ल्याउन सफल हुनेछ ।सम्वाद र छलफलका आधारमा शान्तिपूर्ण रुपान्तरणका लागि प्रेरित गर्ने स्थलका रुपमा मान्य बन्नेछ ।

    ६ आर्थिक कुटनीति र कला संस्कृति

    हस्तकला,मुर्तिकला लगायतका कलाकृतिहरुको उत्पादन र निकासी ले वैदेशिक मुद्रा आर्जन सहित देशको सभ्यताको परिचय विश्वमा हुनेछ ।द्वन्द्व अशान्तिको वर्तमान विश्व परिस्थितिमा शान्तिका लागि प्रेरित गर्ने नेपाली कलाकारहरुको प्रदर्शनी तथा बिक्रीवितरण ले आर्थिक कुटनीतिलाइ प्रभावकारी बनाउन वाध्य पार्नेछ ।द्विराष्ट्रिय चेम्बर अफ कमर्स ,अनररि काउन्सिल तथा परराष्ट मन्त्रालय मार्फत राजदुतावासहरु लाई आर्थिक कुटनीतिको क्षेत्रमा सकृय बनाउन प्रेरित गर्नेछ ।

    ७ सभ्यता सम्वाद र कीर्तिपताका

    ललितपुरका प्रसिद्ध राजा सिद्धि नरसिंह मल्लका छोरा श्रीनिवास मल्लका गुरु कुनु शर्माले ३५० बर्ष पुर्व ललितपुरको २६ टोलको वर्णन गरि लेखेको ू कीर्तिपताकाू का आधारमा वडा नगरको पहिचान गराउदै सभ्यता सम्वादलाइ अगाडि बढाउन मद्दत पुग्नेछ ।मौलिक संस्कृति र सम्पदाको संरक्षणमा संयुक्तराज्य अमेरिका,भारत,जापान तथा जर्मन सरकारले गर्दै आइरहेको सहयोग ले सौम्य शक्तिका रुपमा प्रभावकारी रहेको पनि बुझ्न सकिन्छ ।

    एवं प्रकार अन्य जीवन्त कार्तिक नाँच,नृसिंह जात्रा ,मतयस् जात्रा ,पञ्चदान,,दशमहाविद्या पूजन तथा जात्रा, कृष्णपूजा तथा जात्रा ,गणेश जात्रा,भिमसेन जात्रा तथा ऐतिहासिक मत्स्येन्द्रनाथको रथजात्राले सांस्कृतिक कुटनीतिलाइ मजवुत बनाउन सहयोग पुर्याउदै राष्ट्रियता लाई मजवुत बनाउन सकेका छन।शान्ति ,न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता कार्यक्रम मार्फत सबैलाई एकीकृत बनाइराख्न मद्दत पुग्नेछ ।ललितपुर सृष्टि ,सम्पदा र ज्ञान को विश्वकेन्द्र बन्नेछ ।

    • #ललितपुर : सृष्टि
    • #सम्पदा र ज्ञानको विश्व केन्द्र
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खबर बिशेष सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution