• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ३१, शनिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
८

गगन थापाको अन्डर कभर बालेन !

९ महिना अघि
९

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

८ महिना अघि

ताजा अपडेट

१

ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

३ घण्टा अघि
२

खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

४ घण्टा अघि
३

कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

४ घण्टा अघि
४

नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

४ घण्टा अघि
५

वीपी काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति घोषणा आज

४ घण्टा अघि
६

एनटी स्ट्राइकसँग ४२ रनले पराजित भयो नेपाल

१६ घण्टा अघि
७

कुवेतमा विषादीयुक्त मदिराबाट ९ नेपालीको मृत्यु

१६ घण्टा अघि
८

पेट्रोल महँगियो, डिजेल-मट्टितेलको भाउ सस्तियो

१६ घण्टा अघि
९

१४ सदस्यीय मन्त्रीपरिषद् सहित बानियाँको सरकार पूर्ण

१६ घण्टा अघि
१०

साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण सुरु

१७ घण्टा अघि
११

‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान दोस्रो वर्षमा,नेपालकै पहिलो सामुदायिक वनमा वृहत वृक्षारोपण

२३ घण्टा अघि
१२

श्रम मन्त्रालयले मनाउँदै ओएचएस दिवस, उत्कृष्ट प्रतिष्ठानलाई सम्मान गरिने

१ दिन अघि
होमपेज /  बागमती
  • ३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • होक्सेमा वातावरणमैत्री अस्फाल्ट प्लान्ट, ‘धुवा होइन बाफ मात्रै’

  • २०८२ श्रावण २९, बिहिबार (२ दिन अघि)

  • काभ्रे :  पाँचखाल नगरपालिका–८ होक्सेमा निर्माणाधीन अस्फाल्ट ब्याच मिक्स प्लान्टबारे निर्माण कम्पनीले ‘धुवा होइन, बाफ मात्रै निस्किन्छ’ भन्दै प्रदूषणको आशंका नपाल्न आग्रह गरेको छ।

    बुधबार धुलिखेलमा पत्रकार सम्मेलन गर्दै बन्दन भगवती निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले स्विस प्रविधियुक्त अम्मान कम्पनीको प्लान्टले यूरोपेली मापदण्ड अनुसार प्रदूषण नगर्ने दाबी गरे। उनका अनुसार २५४ वर्गमिटरमा फैलिएका १ सय ६८ फिल्टर, ब्लु स्मोक ट्रीटमेन्ट र उच्चस्तरीय फिल्ट्रेसन प्रणालीले धुलो, धुवा नियन्त्रण गर्छ।

    सूर्यविनायक–साँगा–धुलिखेल सडक लगायत आयोजना छिट्टै सम्पन्न गर्ने लक्ष्यसहित ३० रोपनीमा स्थापना हुने प्लान्टबाट करिब १ सयलाई रोजगारी दिने कम्पनीको योजना छ। काम सकिएपछि प्लान्ट अन्यत्र सारिने र स्थानीय संरचना वा वनजंगलमा असर नपर्ने मुकेशले स्पष्ट पारे।

    • #‘धुवा होइन बाफ मात्रै’
    • #होक्सेमा वातावरणमैत्री अस्फाल्ट प्लान्ट
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बागमती सम्बन्धि थप

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

    नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

    वीपी काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति घोषणा आज

    कुवेतमा विषादीयुक्त मदिराबाट ९ नेपालीको मृत्यु

    ताजा समाचार
    १

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    २

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    ३

    कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

    ४

    नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

    ५

    वीपी काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति घोषणा आज

    ६

    एनटी स्ट्राइकसँग ४२ रनले पराजित भयो नेपाल

    ७

    कुवेतमा विषादीयुक्त मदिराबाट ९ नेपालीको मृत्यु

    ८

    पेट्रोल महँगियो, डिजेल-मट्टितेलको भाउ सस्तियो

    ९

    १४ सदस्यीय मन्त्रीपरिषद् सहित बानियाँको सरकार पूर्ण

    १०

    साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण सुरु

    समाचार
    थप

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

    नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution