• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ३१, आईतबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आज पनि काठमाडौँमा ग्यास वितरणका लागि सात बिक्री केन्द्र

६ घण्टा अघि
२

८ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौं सडक, सवारी चाप भने कायमै

६ घण्टा अघि
३

भारी वर्षाको जोखिम : सुदूरपश्चिममा ‘धेरै भारी’ पर्न सक्ने

७ घण्टा अघि
४

नेपालको एकीकृत आध्यात्मिक महाप्रवाह: हिमवत्खण्डदेखि पश्चिमा मस्टोसम्म

१६ घण्टा अघि
५

शशांकको घोषणा : ‘काँग्रेस सभापतिमा मेरो दाबी छ, तर शेखर अघि बढे सहयोग गर्छु’

१७ घण्टा अघि
६

इलाममा ओलीको स्पष्टोक्ति: ‘संकटमा नेतृत्व छाड्दिनँ, अनुशासनहीनता सह्य हुँदैन’

१७ घण्टा अघि
७

अङ्गुरको स्वाद अमिलो नहोस्

१ दिन अघि
८

गृहमन्त्रीलाई रास्वपा सांसद सुनारको चेतावनी : ‘आरोपित आईजीपीलाई काखी च्यापेर नहिँड्नुस्’

१ दिन अघि
९

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २ जनाको मृत्यु

१ दिन अघि
१०

विशेष महाधिवेशनले पार्टी कमजोर बनायो, अदालतबाट न्याय मिल्नेमा विश्वस्त छुः देउवा

१ दिन अघि
११

धरानको २ अर्ब ७६ करोडको बजेट पारित

२ दिन अघि
१२

कास्कीमा बाढीले दुई मेटल पुल बगायो, मन्दिरमा तीन जना फसे

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ८ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौं सडक, सवारी चाप भने कायमै

  • २०८३ श्रावण ३१, आईतबार (६ घण्टा अघि)

  • चितवन :  इच्छाकामना गाउँपालिका-५ सिमलधारामा सुक्खा पहिरो खसेर रातभर अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकखण्ड ८ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ।

    शनिबार राति करिब साढे १० बजे सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो। पहिरो पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको र निरन्तरको प्रयासपछि आइतबार बिहान सवा ६ बजेबाट सडक पूर्ण रूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    पहिरो पन्छाएर आवागमन सुचारु गरिए पनि लामो समय सडक बन्द हुँदा राजमार्गका विभिन्न स्थानमा सवारीसाधनको लामो लाम र जाम भने अझै कायमै छ। रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेकाले ट्राफिक व्यवस्थापन सामान्य अवस्थामा फर्किन भने अझै केही समय लाग्नेछ।

    • #८ घण्टापछि खुल्यो मुग्लिन–काठमाडौं सडक
    • #सवारी चाप भने कायमै
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    आज पनि काठमाडौँमा ग्यास वितरणका लागि सात बिक्री केन्द्र

    भारी वर्षाको जोखिम : सुदूरपश्चिममा ‘धेरै भारी’ पर्न सक्ने

    नेपालको एकीकृत आध्यात्मिक महाप्रवाह: हिमवत्खण्डदेखि पश्चिमा मस्टोसम्म

    शशांकको घोषणा : ‘काँग्रेस सभापतिमा मेरो दाबी छ, तर शेखर अघि बढे सहयोग गर्छु’

    इलाममा ओलीको स्पष्टोक्ति: ‘संकटमा नेतृत्व छाड्दिनँ, अनुशासनहीनता सह्य हुँदैन’

    अङ्गुरको स्वाद अमिलो नहोस्

    ताजा समाचार
    १

    आज पनि काठमाडौँमा ग्यास वितरणका लागि सात बिक्री केन्द्र

    २

    ८ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौं सडक, सवारी चाप भने कायमै

    ३

    भारी वर्षाको जोखिम : सुदूरपश्चिममा ‘धेरै भारी’ पर्न सक्ने

    ४

    नेपालको एकीकृत आध्यात्मिक महाप्रवाह: हिमवत्खण्डदेखि पश्चिमा मस्टोसम्म

    ५

    शशांकको घोषणा : ‘काँग्रेस सभापतिमा मेरो दाबी छ, तर शेखर अघि बढे सहयोग गर्छु’

    ६

    इलाममा ओलीको स्पष्टोक्ति: ‘संकटमा नेतृत्व छाड्दिनँ, अनुशासनहीनता सह्य हुँदैन’

    ७

    अङ्गुरको स्वाद अमिलो नहोस्

    ८

    गृहमन्त्रीलाई रास्वपा सांसद सुनारको चेतावनी : ‘आरोपित आईजीपीलाई काखी च्यापेर नहिँड्नुस्’

    ९

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २ जनाको मृत्यु

    १०

    विशेष महाधिवेशनले पार्टी कमजोर बनायो, अदालतबाट न्याय मिल्नेमा विश्वस्त छुः देउवा

    समाचार
    थप

    आज पनि काठमाडौँमा ग्यास वितरणका लागि सात बिक्री केन्द्र

    ८ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौं सडक, सवारी चाप भने कायमै

    भारी वर्षाको जोखिम : सुदूरपश्चिममा ‘धेरै भारी’ पर्न सक्ने

    शशांकको घोषणा : ‘काँग्रेस सभापतिमा मेरो दाबी छ, तर शेखर अघि बढे सहयोग गर्छु’

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution