• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ३०, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

श्रीकृष्ण पूजा परिक्रमा :संस्कृति ,सेवा र स्वराज्यको संगम।

१ घण्टा अघि
२

हिमालयन बैंकविरुद्ध NVA द्वारा दोस्रो चरणको आन्दोलन घोषणा

१ घण्टा अघि
३

हिमनदीको मौन शक्ति र लाङटाङ लिरुङको विनाशकारी पतन : यति ठूलो विपत्ति कसरी निम्तियो?

२ घण्टा अघि
४

सुवा बाढी : १४ सयको शव भेटियो, ४ हजार बेपत्ताको खोजी जारी

२ घण्टा अघि
५

सप्तकोशीको बहाव घट्दो, खतराको चेतावनी अझै कायमै

२ घण्टा अघि
६

तीजमा पशुपतिमा सुरक्षा कडा, ९ हजारले गरे दर्शन

१ दिन अघि
७

जलेको संसद भवनबाट चंगुलको टिजर रिलिज

१ दिन अघि
८

भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

२ दिन अघि
९

भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

२ दिन अघि
१०

विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

२ दिन अघि
११

हिमाली विपद् सीमापार चुनौती, क्षेत्रीय सहकार्य आवश्यक :परराष्ट्रमन्त्री खनाल

३ दिन अघि
१२

बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइप्रति झलनाथ खनालको चिन्ता

३ दिन अघि
होमपेज /  बिचार
  • २२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • श्रीकृष्ण पूजा परिक्रमा :संस्कृति ,सेवा र स्वराज्यको संगम।

  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)

  • केशवप्रसाद चौलागाईं 

    सच्चिदान्दरुपाय विश्वोत्पत्तयादिहेतवे।
    तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुम: ।।
    जगतको उत्पत्ति ,स्थिति र विनाशका कारक तथा अध्यात्मिक ,आधिवैदिक र आधिभौतिक तीनै प्रकारका ताप नाश गर्ने सच्चिदान्द स्वरुप भगवान श्रीकृष्णको गुणगान ,पूजन सहितको नगर परिक्रमा ललितपुरको एक महत्त्वपूर्ण जात्रा हो।श्रीकृष्ण जन्माष्ठमीको भोलिपल्ट आयोजना गरिइने कृष्ण पूजा परम्पराको प्रारम्भ गराउने स्वर्गीय तुलसिमेहर श्रेष्ठ समाजसेवाका साथै संस्कृति र स्वराज्यको संरक्षणमा योगदान पुर्याउनु हुने आदर्श पुरुष हुनुहुन्थ्यो ।सम्पुर्ण नगरको करिव २२५ स्थानमा गरिइने श्रीकृष्ण पूजा अमुर्त सम्पदाको प्रभावशाली उदाहरण पनि हो।

    ललितपुरको मौलिक परम्पराका रुपमा स्थापित श्रीकृष्णपूजा मङ्गलबजार,सुन्धारा,टंगल,पूर्णचण्डी,पुल्चोक ,पिम्बहाल,धलायचा,नागबहाल,कोबहाल टोलहरुले पालैपालो प्रत्येक बर्ष सञ्चालन गर्दै स्वराज्यको अनुभुती गराउदछन।ठुला मन्दिर देखि घरका आँगन,दलान,पाटीपौवा,व्यक्तिगत पूजा कोठामा समेत भगवान कृष्णको बिग्रह राखी पूजा गरेको जात्रामा देख्न पाइन्छ ।काठमाडौ उपत्यकामा भगवान कृष्णको उपािना परम्परा वैचारिक दर्शनमा मात्रै सीमित नभै यहाँको इतिहास ,कला,नृत्य ,जात्रा,तन्त्र र दैनिक जीवन पद्धतिको एउटा अभिन्न अंग बनेको छ।कृष्ण जन्माष्ठमी पर्वको अंगको रुपमा ललितपुरको प्रचलित बार्षिक कृष्णपूजाले व्यक्तिगत उपासनाको तहबाट माथि उठेर सामुदायिक पूजा,जात्रा विविध जाति ,धर्म लिङ्ग साथै सबै उमेर समुहकाहरुको सहभागिता एवं स्वतन्त्र रुपले हुदै आएको तथ्यले नेपाल मण्डलको सभ्यता,परम्परा र दर्शनलाइ समेत प्रतिनिधित्व गरेको भनाइ विजय शर्मा राजोपाध्यायको लेखाइबाट बोध हुन्छ।

    जहानिया राणा शासनबाट नेपाली जनतालाई मुक्ति दिलाउन लाग्दा राणा शासकबाट देश निकाला हुन गई महात्मा गान्धीको आश्रम भारत मा तुलसि मेहर श्रेष्ठ पुग्नु भयो ।गान्धी संगै रहेर भारतीय स्वतन्त्रता संग्राम र नेपाली स्वतन्त्रता आन्दोलनलाइ सफल बनाउदै स्वराज्यको प्राप्ति भएको थियोे ।व्यक्तिगत स्वतन्त्रता देखि सांस्कृतिक स्वतन्त्रतालाई निरन्तर अभ्यासमा श्रीकृष्ण पूजा मार्फत ल्याउन सफल तुलसि मेहर श्रेष्ठ नयाँ पुस्ताका लागि समेत प्रेरणाको श्रोत हुनुहुन्छ ।बि स १९८३ मा श्री चन्द्र काम धेनु महागुठीको नाउँ बाट अगाडि बढ्दै हालको नेपाल चर्खा प्रचारक गान्धी- तुलसि स्मारक महागुठी सम्मको एक सय बर्षको यात्रा सेवा र स्वराज्यको यात्रा बन्न पुगेको छ।महिलाहरुलाइ आत्मनिर्भर बनाउन शिक्षा र तालिम ,हरिजनहरुलाइ आश्रय र आत्मसम्मान दिलाउने वहाका व्यवहार आज पनि ज्वलन्त उदाहरण बनेका छन।गान्धी तुलसि स्कुल कलेज तथा गान्धी तुलसि हस्पिटल ले शिक्षा र स्वास्थ्य लाई सहज र गुणस्तरीय बनाउने नमुना बनेका छन।भौतिक सम्पदाको रुपमा आश्रम महागुठी स्थापित छ भने श्रीकृष्णपूजा,चर्खा उत्पादन अभौतिक सम्पदाको रुपमा अभ्यासमा रहेको पाउनु सबै का लागि गर्वको कुरा हो।नेपाल – भारत सांस्कृतिक कुटनीति देखि विश्वशान्ति र समृद्धिका लागि अहिंसाको प्रेरक स्वर्गीय तुलसि मेहर श्रेष्ठ श्रीकृष्णको आदर्श लाई जनजनमा पुर्याउने ऐतिहासिक महापुरुष पनि बन्नु भएको छ।

    कृष्ण नारायणं वन्दे कृष्णं वन्दे व्रजप्रियम।
    कृष्ण दैपायनं वन्दे कृष्ण वन्दे पृथासुतम्।।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    हिमनदीको मौन शक्ति र लाङटाङ लिरुङको विनाशकारी पतन : यति ठूलो विपत्ति कसरी निम्तियो?

    म्यानहट्टनको भिडदेखि छतको करेलासम्म: मेरो न्यूयोर्क यात्राका ती अविस्मरणीय दिनहरू

    राज्यको ‘निकम्मा’ प्राविधिक टोली र ९० लाखको लगानी स्वाहा:बैंकको ऋणमा थिचिएका एक कृषकको रोदन

    नेपालको एकीकृत आध्यात्मिक महाप्रवाह: हिमवत्खण्डदेखि पश्चिमा मस्टोसम्म

    अङ्गुरको स्वाद अमिलो नहोस्

    मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

    ताजा समाचार
    १

    श्रीकृष्ण पूजा परिक्रमा :संस्कृति ,सेवा र स्वराज्यको संगम।

    २

    हिमालयन बैंकविरुद्ध NVA द्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    ३

    हिमनदीको मौन शक्ति र लाङटाङ लिरुङको विनाशकारी पतन : यति ठूलो विपत्ति कसरी निम्तियो?

    ४

    सुवा बाढी : १४ सयको शव भेटियो, ४ हजार बेपत्ताको खोजी जारी

    ५

    सप्तकोशीको बहाव घट्दो, खतराको चेतावनी अझै कायमै

    ६

    तीजमा पशुपतिमा सुरक्षा कडा, ९ हजारले गरे दर्शन

    ७

    जलेको संसद भवनबाट चंगुलको टिजर रिलिज

    ८

    भोटेकोशी बाढी पीडितका लागि अमेरिकाद्वारा सहायता थप

    ९

    भोटेकोशी बाढी प्रभावितका लागि बौद्धमा तीनदिने ‘विश्वशान्ति पूजा’ हुने

    १०

    विपद् सहायताका लागि साढे १३ अर्ब रुपैयाँ सङ्कलन

    समाचार
    थप

    हिमालयन बैंकविरुद्ध NVA द्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    सुवा बाढी : १४ सयको शव भेटियो, ४ हजार बेपत्ताको खोजी जारी

    सप्तकोशीको बहाव घट्दो, खतराको चेतावनी अझै कायमै

    जलेको संसद भवनबाट चंगुलको टिजर रिलिज

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution