• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २४, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

७ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

८ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

८ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

७ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

८ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

८ महिना अघि
९

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

८ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

५ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

८ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

१0 घण्टा अघि
२

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

१५ घण्टा अघि
३

रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

१५ घण्टा अघि
४

कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

१५ घण्टा अघि
५

उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

१ दिन अघि
६

ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

१ दिन अघि
७

प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

१ दिन अघि
८

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

२ दिन अघि
९

पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

२ दिन अघि
१०

कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

२ दिन अघि
११

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

२ दिन अघि
१२

बनेपा–नाला–भक्तपुर सडकखण्ड पूर्णरूपमा अवरुद्ध

३ दिन अघि
होमपेज /  Breaking News
  • ६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

  • PTO Khabar
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)

  • राँझा । सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन सक्ने आशङ्काले स्थानीयवासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

    पन्ध्र दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यको भनाइ छ । उनका अनुसार सङ्क्रमित तीनमध्ये एक युवक सोमवार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशङ्का बढेकाले वडामा सजगता अपनाइएको छ ।

    उन्नाइस, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो । नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    Breaking News सम्बन्धि थप

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    इरानद्वारा कतार र इराकस्थित अमेरिकी हवाई बेसमा क्षेप्यास्त्र प्रहार गरेको दाबी

    काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

    कमल थापा पक्राउपछि लिङ्देनको कडा आपत्ति

    राजावादीहरूको प्रदर्शन उग्र : कमल थापासहित ५ जना प्रहरी नियन्त्रणमा

    म एमालेको झोले हुँ, गर्व छ : राजावादीप्रति ओलीको प्रहार

    ताजा समाचार
    १

    रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

    २

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

    ३

    रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

    ४

    कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

    ५

    उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

    ६

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    ७

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    ८

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    ९

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    १०

    कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

    समाचार
    थप

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution