• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ १३, शनिबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

फ्रान्स अपराजित रहँदै अन्तिम १६ मा, डेम्बेलेको ह्याट्रिकमा नर्वे पराजित

२0 घण्टा अघि
२

विद्यालयको रकम अपचलन आरोपमा एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

२0 घण्टा अघि
३

नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या, ग्राहक प्रभावित

२१ घण्टा अघि
४

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

१ दिन अघि
५

रास्वपाको महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित

१ दिन अघि
६

परिपक्क ढंगले अघि बढ्छौँ : रबि लामिछाने

१ दिन अघि
७

रास्वपाको प्रस्तावबीच अमरेशको संघीयताप्रति समर्थन

२ दिन अघि
८

रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम पहिलो, सोविता र शिशिर शीर्ष तीनमा

२ दिन अघि
९

फणीन्द्र नेपाल उच्च अदालतको आदेशपछि रिहा

२ दिन अघि
१०

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

२ दिन अघि
११

भूकम्पपछि भेनेजुएलामा आपतकाल, १० हजारभन्दा बढी मृत्यु भएको अनुमान

२ दिन अघि
१२

रवि लामिछाने पुनः रास्वपाको नेतृत्वमा निर्विरोध

४ दिन अघि
होमपेज /  बिचार
  • १०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पुरुषोत्तम मास र इमाडोल नारायण

  • २०८३ बैशाख २८, सोमबार (१ महिना अघि)

  • केशवप्रसाद चौलागाईं

    यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तम:।
    अतोऽस्मि लोके वेदे च प्रथित: पुरुषोत्तम:।।

    “म नाशवान जडवर्ग (क्षेत्र) देखि सर्वथा अतीत छु र अविनाशी जीवात्मा भन्दा पनि उत्तम छु। यसर्थ, लोक र वेदहरूमा पनि ‘पुरुषोत्तम’ नामले प्रसिद्ध छु” भन्दै श्रीमद्भगवद्गीतामा श्रीकृष्ण भगवान्‌ले पुरुषोत्तम महिनाको महत्त्व दर्साउनुभएको छ। चन्द्रमास र सौरमासको पात्रो मिलाउन लगभग ३२ महिना १६ दिनमा एउटा अतिरिक्त चान्द्रमास आउँछ। उक्त अतिरिक्त महिनालाई ‘अधिकमास’ वा ‘मलमास’ भनेर हेला गर्ने गरिएको हुँदा भगवान् विष्णुले त्यसलाई ग्रहण गरी आत्मचिन्तन, तपस्या र पूजा गर्दै जीवन धन्य बनाउने समयका रूपमा स्थापित गराउनुभएको हो।

    “ॐ अथ पुरुषो ह वै नारायणोऽकामयत प्रजा: सृजयेति।” प्रजा सृष्टि गर्ने संकल्पका साथ सृष्टि रचना गर्नुहुने नारायणले ग्रहण गर्नुभएको पुरुषोत्तम मासलाई भगवान्‌को पूजा-आराधना गर्दै मनाउने गरिन्छ। ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ३ स्थित प्राचीन नारायण मन्दिरमा पनि यस अवसरमा पूजापाठ र सत्सङ्ग आयोजना गरिन्छ। यहाँ नारायण उपनिषद्, विष्णु सहस्रनाम र गीता पाठका साथै स्वराज्य भागवत, शास्त्र र साधनामा ‘स्वराज्य र मेलमिलाप’, स्वराज्य पूजन तथा यात्रा समेत सम्पन्न हुने गरेको छ।

    यस क्षेत्रमा रहेका प्राचीन त्रिदेवीथान, कृष्ण मन्दिर, जगन्माता मन्दिर, बोगटेश्वर महादेव, पैनाचल हनुलिङ्गेश्वर महादेव, कुलदेवता मन्दिर, बोझे पोखरीस्थित सत्येश्वर महादेव, सत्यदेवी, मुचुकुन्द नाग, गौरामहेश्वर, सप्तऋषि र इन्द्रेश्वर महादेवको उपस्थितिले यसलाई विशिष्ट दैवी क्षेत्रका रूपमा मान्यता दिलाएको छ। यहाँ भाद्र शुक्ल चतुर्थीमा आयोजना हुने स्वराज्य पूजन यात्रा, तीज, शिवरात्रि, श्रीकृष्ण जन्माष्टमी, छठ र नवरात्र पूजन उल्लेखनीय छन्।

    ‘लुभु महालक्ष्मी: इतिहास र साधना’, ‘ऋषि पर्यटन र रामायण’, ‘महालक्ष्मी नगरपालिका र रामराज्य’, ‘पौराणिक इमिदह’, ‘पैनाचल हनुलिङ्गेश्वर तीर्थ’, ‘सत्यदेवी: शास्त्र र साधना’ तथा ‘सुरक्षा प्रविधि र प्राचीन तन्त्र’ जस्ता लेखहरूका कारण यो क्षेत्र सभ्यता संवादको केन्द्र बन्दै गइरहेको छ। ‘रामायण र नेपाल’ एवं ‘ऋषि भरद्वाज: रामायण र कुलपूजा’ जस्ता अवधारणाका कारण यो क्षेत्र आगामी दिनमा ‘रामायण क्षेत्र’ का रूपमा विकसित हुने देखिन्छ। यसबाट विश्वभरका रामभक्तहरूको भ्रमणस्थल बन्न गई यो धार्मिक पर्यटनको प्रमुख क्षेत्र बन्नेछ। स्वराज्य पूजन तथा यात्राका लागि विश्वभरका भागवत भक्तहरू साधना सिद्धिका लागि यहाँ आउने देखिन्छ, जसले ‘सफ्टपावर’ (सौम्य शक्ति) का रूपमा विश्व शान्तिका लागि समेत योगदान पुर्‍याउनेछ।

    सृष्टि रचनादेखि संरक्षणसम्म प्रमुख भूमिका निभाउनुहुने भगवान् नारायणको यो प्राचीन स्थलमा ज्येष्ठ महिनाभर सम्पन्न हुने पूजन एवं प्रवचनमा सहभागी भई पुण्य प्राप्त गर्नुका साथै सभ्यता संवादमा योगदान पुर्‍याऔँ।

    • #पुरुषोत्तम मास र इमाडोल नारायण
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    फ्रान्स अपराजित रहँदै अन्तिम १६ मा, डेम्बेलेको ह्याट्रिकमा नर्वे पराजित

    विद्यालयको रकम अपचलन आरोपमा एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या, ग्राहक प्रभावित

    रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    रास्वपाको महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित

    परिपक्क ढंगले अघि बढ्छौँ : रबि लामिछाने

    ताजा समाचार
    १

    फ्रान्स अपराजित रहँदै अन्तिम १६ मा, डेम्बेलेको ह्याट्रिकमा नर्वे पराजित

    २

    विद्यालयको रकम अपचलन आरोपमा एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    ३

    नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या, ग्राहक प्रभावित

    ४

    रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    ५

    रास्वपाको महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित

    ६

    परिपक्क ढंगले अघि बढ्छौँ : रबि लामिछाने

    ७

    रास्वपाको प्रस्तावबीच अमरेशको संघीयताप्रति समर्थन

    ८

    रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम पहिलो, सोविता र शिशिर शीर्ष तीनमा

    ९

    फणीन्द्र नेपाल उच्च अदालतको आदेशपछि रिहा

    १०

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    समाचार
    थप

    फ्रान्स अपराजित रहँदै अन्तिम १६ मा, डेम्बेलेको ह्याट्रिकमा नर्वे पराजित

    विद्यालयको रकम अपचलन आरोपमा एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या, ग्राहक प्रभावित

    रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution