• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १३, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

२२ मिनेट अघि
२

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

३४ मिनेट अघि
३

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

२ घण्टा अघि
४

गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

२ घण्टा अघि
५

सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

२ घण्टा अघि
६

देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

१२ घण्टा अघि
७

देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

१२ घण्टा अघि
८

उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

१२ घण्टा अघि
९

देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

१२ घण्टा अघि
१०

संसद् प्रभावकारी बनाउन सभामुखको पहल

१२ घण्टा अघि
११

एमालेको समर्थनमा मंगलबहादुर शाही कर्णालीका मुख्यमन्त्री नियुक्त

१३ घण्टा अघि
१२

काँकरभिट्टाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् फरार

२२ घण्टा अघि
होमपेज /  Breaking News
  • ३५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजावादीहरूको प्रदर्शन उग्र : कमल थापासहित ५ जना प्रहरी नियन्त्रणमा

  • २०८२ जेष्ठ १८, आईतबार (१ साल अघि)

  • काठमाडौं :  राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादीहरूको आइतबारको प्रदर्शन उग्र बन्दा राप्रपा, नेपालका अध्यक्ष कमल थापा सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रदर्शनकारी समूह नारायणचौरबाट जुलुस निकालेर बालुवाटारतर्फ अघि बढ्ने क्रममा सरकारले तोकेको निषेधित क्षेत्र भित्र पस्न खोजेपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो। यस क्रममा ब्यारियर तोड्ने प्रयास भएपछि कमल थापासहित अन्य चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    आन्दोलनको पृष्ठभूमि
    राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। शनिबार रत्नपार्कमा भएको प्रदर्शनमा ठूलो जनसहभागिता देखिएको थियो। आइतबार पनि नारायणचौरबाट बालुवाटारतर्फ जुलुस निकालिएको थियो।

    सरकारले प्रधानमन्त्री, सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ। तर, प्रदर्शनकारीहरूले सो क्षेत्रतर्फ जबर्जस्ती अघि बढ्न खोजेको प्रहरीको भनाइ छ।

    आन्दोलन जारी
    प्रदर्शनकारीहरूले राजसंस्था फर्काउनुपर्ने र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणाका लागि जनदबाब आवश्यक रहेको तर्क गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। प्रहरीले भने शान्तिपूर्ण आन्दोलनको अधिकार सबैलाई भए पनि सार्वजनिक सुरक्षा र कानुनी व्यवस्थाको उल्लङ्घन गर्न पाइँदैन भन्ने चेतावनी दिएको छ।

    • #pto khabar
    • #कमल थापा
    • #राजावादी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    ताजा समाचार
    १

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    २

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    ३

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    ४

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    ५

    सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

    ६

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    ७

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    ८

    उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

    ९

    देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

    १०

    संसद् प्रभावकारी बनाउन सभामुखको पहल

    समाचार
    थप

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution