• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक २८, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस गगन थापा प्रचण्ड नेपाल रवि लामिछाने केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

२ हफ्ता अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

१ महिना अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

२ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

२ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड पाँचदिने रुस भ्रमणमा

१७ घण्टा अघि
२

एनपीएलमा आज प्लेअफ समीकरणका दुई खेल

२१ घण्टा अघि
३

छठ पर्व सुरु, पहिलो दिन ‘नहाय-खाय

२२ घण्टा अघि
४

पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

२२ घण्टा अघि
५

नेपाल संवत्ले आपसी एकता र सद्भाव बलियो बनाउने गगन थापाको विश्वास

३ दिन अघि
६

टाइमको प्रभावशाली जलवायु नेताको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

३ दिन अघि
७

प्रधानमन्त्री शाहद्वारा नेपाल संवत्, म्हः पूजा र गोवर्द्धन पूजाको शुभकामना

३ दिन अघि
८

चाडपर्वमा चोरी, लुटपाट र दुर्घटना रोक्न प्रहरीलाई महानिरीक्षक केसीको निर्देशन

५ दिन अघि
९

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्रक्षेपण

५ दिन अघि
१०

सेमिफाइनलको सम्भावना जोगाउन नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

५ दिन अघि
११

तिथिको घटबढले कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन

५ दिन अघि
१२

विश्वप्रकाश शर्मा सहभागी कार्यक्रममा ११३ पिन्ट रगत संकलन

६ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड पाँचदिने रुस भ्रमणमा

  • २०८३ कार्तिक २८, शुक्रबार (१७ घण्टा अघि)

  • काठमाडौं :  पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने रुस भ्रमणमा निस्किएका छन्। विश्व राजनीतिमा राष्ट्रहरूको स्वतन्त्रता र सार्वभौमिकतासम्बन्धी बहसमा सहभागी हुन उनी शुक्रबार मस्को प्रस्थान गरेका हुन्।

    प्रचण्डसँग उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि रुस गएका छन्। मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ शीर्षकको विश्व सम्मेलनमा उनले सहभागिता जनाउनेछन्।

    अखिल रुसी राजनीतिक दलको आयोजनामा हुने सम्मेलनमा विश्वभरका कम्युनिस्ट नेताहरू सहभागी हुने बताइएको छ। शक्तिशाली राष्ट्रले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

    प्रचण्डले रुस भ्रमणका क्रममा सम्मेलनमा सहभागितासँगै आवश्यक भेटघाटसमेत गर्ने उनका स्वकीय सचिव केशव रावलले जानकारी दिए। पाँच दिन रुसमा बिताएर प्रचण्ड नोभेम्बर १९ मा स्वदेश फर्किने कार्यक्रम छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    एनपीएलमा आज प्लेअफ समीकरणका दुई खेल

    छठ पर्व सुरु, पहिलो दिन ‘नहाय-खाय

    पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    नेपाल संवत्ले आपसी एकता र सद्भाव बलियो बनाउने गगन थापाको विश्वास

    टाइमको प्रभावशाली जलवायु नेताको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

    प्रधानमन्त्री शाहद्वारा नेपाल संवत्, म्हः पूजा र गोवर्द्धन पूजाको शुभकामना

    ताजा समाचार
    १

    विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड पाँचदिने रुस भ्रमणमा

    २

    एनपीएलमा आज प्लेअफ समीकरणका दुई खेल

    ३

    छठ पर्व सुरु, पहिलो दिन ‘नहाय-खाय

    ४

    पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    ५

    नेपाल संवत्ले आपसी एकता र सद्भाव बलियो बनाउने गगन थापाको विश्वास

    ६

    टाइमको प्रभावशाली जलवायु नेताको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

    ७

    प्रधानमन्त्री शाहद्वारा नेपाल संवत्, म्हः पूजा र गोवर्द्धन पूजाको शुभकामना

    ८

    चाडपर्वमा चोरी, लुटपाट र दुर्घटना रोक्न प्रहरीलाई महानिरीक्षक केसीको निर्देशन

    ९

    लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्रक्षेपण

    १०

    सेमिफाइनलको सम्भावना जोगाउन नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

    समाचार
    थप

    विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड पाँचदिने रुस भ्रमणमा

    एनपीएलमा आज प्लेअफ समीकरणका दुई खेल

    छठ पर्व सुरु, पहिलो दिन ‘नहाय-खाय

    पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    खबर बिशेष
    थप

    Nepal-Pakistan cooperation can create new opportunities in startups and technology: Pakistani Ambassador

    The 2nd International Horror Film Festival in Kathmandu: Light Against Darkness

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution