• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र ४, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

NT Fibernet मा एक सातादेखि ‘SmartTube’ सेवा बन्द,गोरखाका उपभोक्ता आक्रोशित

७ घण्टा अघि
२

इरानविरुद्ध ट्रम्पको कडा आर्थिक चेतावनी

८ घण्टा अघि
३

आज नौ वटा संसदीय समितिका बैठक बस्दै

१0 घण्टा अघि
४

‘रेडिएसन प्रदूषण’ ले जैविक विविधता र मानव स्वास्थ्यमा जोखिम

२0 घण्टा अघि
५

धर्नाकारीको स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन मानवअधिकार आयोगको सरकारलाई आग्रह

२१ घण्टा अघि
६

ग्यास आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

२१ घण्टा अघि
७

रास्वपा बैठकमा रबि लामिछानेले आशिका र खगेन्द्र सुनारलाई गराए सचेत

२२ घण्टा अघि
८

रास्वपाले बोलायो मन्त्री र सांसदसहितको बैठक

१ दिन अघि
९

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त

१ दिन अघि
१०

काभ्रेमा बर्डफ्लू प्रभावित कृषकलाई क्षतिपूर्ति वितरण सुरु

१ दिन अघि
११

देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

१ दिन अघि
१२

कतारमा स्वास्थ्य सेवा र एम्बुलेन्स: नेपाली श्रमिकले जान्नैपर्ने कुरा

१ दिन अघि
होमपेज /  कला/मनोरंजन
  • ७७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘छमछमी नाचौंन’मौलिक तीज गीत सार्वजनिक

  • २०८२ श्रावण २३, शुक्रबार (१ साल अघि)

  • काठमाडौं : तीजका नाममा भड्किला र अश्लील शब्दले भरिएका गीतहरू बजारमा छ्यापछ्याप्ती आइरहेका बेला गायिका सुमित्रा गौतमको स्वरमा नयाँ मौलिक तीज गीत ‘छमछमी नाचौंन’ युट्युबमार्फत सार्वजनिक गरिएको छ।

    हिन्दू महिलाको विशेष पर्व तीजको अवसरमा सार्वजनिक गरिएको यस गीतले पारिवारिक र सांस्कृतिक सौन्दर्यलाई प्राथमिकता दिएको छ।गीतका शब्द यमलाल गौतमले लेखेका हुन् भने संगीत तथा एरेन्ज ठाकुर सुवेदीले गरेका हुन्। बब्लु गौतमको निर्देशनमा बनेको भिडियोमा तीजको मौलिक भाव, संस्कार र उत्सवको झल्को पाइन्छ।

    भिडियोमा संगीता बस्नेत, बब्लु गौतम, पुष्पा थापा र राधिका केसीको अभिनय रहेको छ। छायांकन खेमराज बुमीले गरेका छन् भने सम्पादन राज धामीले गरेका हुन्। श्रृंगार संयोजन पासाले गरेका छन्।

    भिडियोको छायांकन काली नागेश्वर मन्दिर, भीमसेनगोला क्षेत्रमा गरिएको हो। गीत हुरि स्टुडियो कुपन्डोलमा रेकर्ड गरिएको हो भने निर्माण साइपाल प्रोडक्सन, शान्तिनगरले गरेको हो।

    सर्जकहरूका अनुसार गीतमा भड्किला शब्द, अश्लीलता वा सांस्कृतिक विकृति नरहेको र पारिवारिक ढंगले हेर्न, सुन्न सकिने तीजको मौलिक भाव बोकेको गीत प्रस्तुत गर्न खोजिएको हो।

    • #‘छमछमी नाचौंन’मौलिक तीज गीत सार्वजनिक
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    कला/मनोरंजन सम्बन्धि थप

    NT Fibernet मा एक सातादेखि ‘SmartTube’ सेवा बन्द,गोरखाका उपभोक्ता आक्रोशित

    इरानविरुद्ध ट्रम्पको कडा आर्थिक चेतावनी

    आज नौ वटा संसदीय समितिका बैठक बस्दै

    ‘रेडिएसन प्रदूषण’ ले जैविक विविधता र मानव स्वास्थ्यमा जोखिम

    धर्नाकारीको स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन मानवअधिकार आयोगको सरकारलाई आग्रह

    ग्यास आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

    ताजा समाचार
    १

    NT Fibernet मा एक सातादेखि ‘SmartTube’ सेवा बन्द,गोरखाका उपभोक्ता आक्रोशित

    २

    इरानविरुद्ध ट्रम्पको कडा आर्थिक चेतावनी

    ३

    आज नौ वटा संसदीय समितिका बैठक बस्दै

    ४

    ‘रेडिएसन प्रदूषण’ ले जैविक विविधता र मानव स्वास्थ्यमा जोखिम

    ५

    धर्नाकारीको स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन मानवअधिकार आयोगको सरकारलाई आग्रह

    ६

    ग्यास आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

    ७

    रास्वपा बैठकमा रबि लामिछानेले आशिका र खगेन्द्र सुनारलाई गराए सचेत

    ८

    रास्वपाले बोलायो मन्त्री र सांसदसहितको बैठक

    ९

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त

    १०

    काभ्रेमा बर्डफ्लू प्रभावित कृषकलाई क्षतिपूर्ति वितरण सुरु

    समाचार
    थप

    NT Fibernet मा एक सातादेखि ‘SmartTube’ सेवा बन्द,गोरखाका उपभोक्ता आक्रोशित

    इरानविरुद्ध ट्रम्पको कडा आर्थिक चेतावनी

    आज नौ वटा संसदीय समितिका बैठक बस्दै

    ‘रेडिएसन प्रदूषण’ ले जैविक विविधता र मानव स्वास्थ्यमा जोखिम

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution