• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ कार्तिक १४, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस प्रचण्ड नेपाल रवि लामिछाने गगन थापा केपी शर्मा ओली
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

कांग्रेसका चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो

१ दिन अघि
२

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

३ हफ्ता अघि
३

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
४

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

२ साल अघि
८

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

२ साल अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१२

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

२ साल अघि

ताजा अपडेट

१

गत वैशाखमा ४४ शाखा बन्द गरेको एनआईसी एसियाले थप ७ वटा शाखा बन्द गर्दै

२ घण्टा अघि
२

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चको पहिलो नम्बर पेसीमा

२ घण्टा अघि
३

अमेरिकन डलर साट्ने प्रलोभनमा ५ लाख ठग्ने ब्यक्ति पक्राउ

३ घण्टा अघि
४

रोमानिया र क्रोएसिया पठाइदिने प्रलोभनमा १८ लाख ठग्ने पक्राउ

३ घण्टा अघि
५

२ अर्ब बढीको अवैध क्रिप्टो कारोबार गर्ने युवक धनुषाबाट पक्राउ

३ घण्टा अघि
६

भारतसँगको सम्बन्ध र सीमा विवाद टुङ्ग्याएपछि मात्र विरोध गर्न छाड्नुपर्छ :शर्मा

३ घण्टा अघि
७

नेपाल प्रहरीको प्रेस विज्ञप्तिबारे सौरभ राज पन्तको टिप्पणी ’ अ’ गर्दा अलङ्कार बुझ्नुपर्छ

५ घण्टा अघि
८

प्रधानन्यायाधीश शर्माले बाेलाए फुल काेर्टकाे बैठक

६ घण्टा अघि
९

प्रधानमन्त्री कार्यालयको कालो सूचीमा ६ निर्माण कम्पनी

६ घण्टा अघि
१०

‘गगन र देउवा दुवैको आचरण बदलिनुपर्छ : रोजन राई

७ घण्टा अघि
११

हिमताल फुट्दा भुटानको लाया क्षेत्रमा सम्पर्क विच्छेद, भारतमा पनि सतर्कता

७ घण्टा अघि
१२

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा

७ घण्टा अघि
होमपेज /  राजनीति
  • १५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल प्रहरीको प्रेस विज्ञप्तिबारे सौरभ राज पन्तको टिप्पणी ’ अ’ गर्दा अलङ्कार बुझ्नुपर्छ

  • २०८३ कार्तिक १४, शुक्रबार (५ घण्टा अघि)

  • काठमाडौं : ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभराज पन्तले नेपाल प्रहरीको वर्तमान संकटलाई व्यक्ति विशेषमाथि लागेका आरोपमा मात्र सीमित नराखी संस्थागत सुधार, जवाफदेहिता र राष्ट्रिय सुरक्षाको बृहत् दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्।

    जेनजी आन्दोलनदेखि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेका आरोप तथा नेपाल प्रहरीको पछिल्लो प्रेस विज्ञप्तिसम्मका घटनाक्रमले प्रहरीको संस्थागत विश्वसनीयता, व्यावसायिकता र राज्यका सुरक्षा निकायको भूमिकाबारे गम्भीर बहस आवश्यक बनाएको उनको धारणा छ।

    संयोजक पन्तले पछिल्लो समय चरणबद्ध रूपमा राज्यका विभिन्न संस्थाहरूमाथि प्रहार भइरहेको उल्लेख गर्दै यसलाई छुट्टाछुट्टै घटनाका रूपमा मात्र हेर्न नहुने बताए। राज्यका संस्थाहरूको विश्वसनीयता, मनोबल र कार्यक्षमता कमजोर हुँदै जाँदा अन्ततः राज्य नै असफल हुने रणनीतिक जोखिम निम्तन सक्ने चेतावनी दिँदै उनले कुनै पनि घटनाको सतही व्याख्या नगरी त्यसको व्यापक सन्दर्भ बुझ्नुपर्नेमा जोड दिए।

    प्रहरी राज्यको पहिलो सुरक्षा पंक्तिका रूपमा रहेको उल्लेख गर्दै उनले संस्थाभित्रका कमजोरी, अनियमितता वा अधिकार दुरुपयोगमाथि निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही हुनुपर्ने स्पष्ट पारे। तर, केही व्यक्तिका गल्तीका आधारमा समग्र संस्थालाई नै दोषी ठहर गर्ने वा त्यसको व्यावसायिक क्षमतामाथि प्रश्न उठाउनु उचित नहुने उनको भनाइ छ।

    ‘हाम्रो उद्देश्य दोषीलाई संरक्षण गर्नु होइन, दोषीलाई कानुनी दायरामा ल्याउँदै संस्थागत सुधार गर्नु हो,’ पन्तले भने, ‘नेपाल प्रहरीलाई अझ सक्षम, जवाफदेही र विश्वसनीय बनाउनु आजको आवश्यकता हो।’

    आफ्नो अभियानको मूल उद्देश्य देशको दीर्घकालीन हितका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्नु रहेको बताउँदै उनले नेपालको भौगोलिक संवेदनशीलता, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र कृत्रिम बुद्धिमत्ता (एआई) ले ल्याइरहेको परिवर्तनलाई बुझेर राजनीतिक दल, राज्यका निकाय, युवा पुस्ता र नागरिक समाजबीच साझा संवाद हुनुपर्ने बताए।

    नेपालको वर्तमान अवस्था जटिल र संवेदनशील रहेको बताउँदै पन्तले प्रहरी संगठनका सदस्यलाई जवाफदेही बनाउने प्रक्रिया र राष्ट्रिय सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए। संस्थाभित्रका कमजोरी सच्याउँदा समग्र सुरक्षा प्रणालीको क्षमता र संस्थागत मनोबलमा पर्न सक्ने असर ध्यान दिनुपर्ने भन्दै उनले प्रहरीको मनोबल उच्च राख्नु नै राष्ट्रिय सुरक्षाको हितमा हुने बताए।

    • #नेपाल प्रहरीको प्रेस विज्ञप्ति
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    राजनीति सम्बन्धि थप

    गत वैशाखमा ४४ शाखा बन्द गरेको एनआईसी एसियाले थप ७ वटा शाखा बन्द गर्दै

    दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चको पहिलो नम्बर पेसीमा

    अमेरिकन डलर साट्ने प्रलोभनमा ५ लाख ठग्ने ब्यक्ति पक्राउ

    रोमानिया र क्रोएसिया पठाइदिने प्रलोभनमा १८ लाख ठग्ने पक्राउ

    २ अर्ब बढीको अवैध क्रिप्टो कारोबार गर्ने युवक धनुषाबाट पक्राउ

    भारतसँगको सम्बन्ध र सीमा विवाद टुङ्ग्याएपछि मात्र विरोध गर्न छाड्नुपर्छ :शर्मा

    ताजा समाचार
    १

    गत वैशाखमा ४४ शाखा बन्द गरेको एनआईसी एसियाले थप ७ वटा शाखा बन्द गर्दै

    २

    दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चको पहिलो नम्बर पेसीमा

    ३

    अमेरिकन डलर साट्ने प्रलोभनमा ५ लाख ठग्ने ब्यक्ति पक्राउ

    ४

    रोमानिया र क्रोएसिया पठाइदिने प्रलोभनमा १८ लाख ठग्ने पक्राउ

    ५

    २ अर्ब बढीको अवैध क्रिप्टो कारोबार गर्ने युवक धनुषाबाट पक्राउ

    ६

    भारतसँगको सम्बन्ध र सीमा विवाद टुङ्ग्याएपछि मात्र विरोध गर्न छाड्नुपर्छ :शर्मा

    ७

    नेपाल प्रहरीको प्रेस विज्ञप्तिबारे सौरभ राज पन्तको टिप्पणी ’ अ’ गर्दा अलङ्कार बुझ्नुपर्छ

    ८

    प्रधानन्यायाधीश शर्माले बाेलाए फुल काेर्टकाे बैठक

    ९

    प्रधानमन्त्री कार्यालयको कालो सूचीमा ६ निर्माण कम्पनी

    १०

    ‘गगन र देउवा दुवैको आचरण बदलिनुपर्छ : रोजन राई

    समाचार
    थप

    गत वैशाखमा ४४ शाखा बन्द गरेको एनआईसी एसियाले थप ७ वटा शाखा बन्द गर्दै

    दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चको पहिलो नम्बर पेसीमा

    अमेरिकन डलर साट्ने प्रलोभनमा ५ लाख ठग्ने ब्यक्ति पक्राउ

    रोमानिया र क्रोएसिया पठाइदिने प्रलोभनमा १८ लाख ठग्ने पक्राउ

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution